आइतबार, असार ७, २०८३

समाज

चितवनमा तीन तहमा मतदानस्थल वर्गीकरण

जिल्ला सुरक्षा समितिले निर्वाचन स्थलको निरीक्षण अनुगमनपछि स्थलहरूलाई वर्गीकरण गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

चौकीडाँडा सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

दुर्घटनाबाट मोटरसाइकलको पछाडि सवार रहेका कृष्णपुर नगरपालिकाका दीपक भट्ट र शुक्लाफाँटा नगरपालिकाका महेश पार्की पनि घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

वैशाख २ देखि अनलाइनबाटै संस्थागत श्रम स्वीकृति

संस्थागत श्रम स्वीकृतिका लागि म्यानपावर व्यवसायी वा उनीहरुका प्रतिनिधि कार्यालय आउने गरेकामा यो व्यवस्थासँगै कार्यालयमा भौतिक उपस्थितिबिना नै संस्थागत श्रम स्वीकृतिको व्यवस्था गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

बागलुङमा सहकारीसहित सात घरमा चोरी

सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको कुश्मीशेरा शाखासहित स्थानीय छ जनाको घरमा चोरी भएको हो।​
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

स्थानीय तह-प्रहरी-विद्यालय सम्पर्क कार्यक्रमको सम्म्झौता

महानगरपालिका र जिल्ला प्रहरी कार्यालयले शुक्रबार आयोजना गरेको शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि चेतनामूलक विद्यालय पाठ्यसामग्री २०७८ सम्बन्धी अभिमुखीकरण एवं समझदारीपत्रमा हस्ताक्षर समारोहमा महानगरका विद्यालयका प्रध्यानाध्यापकले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

पर्यटन प्रवर्द्धनका लागि त्रिशूली नदीमाथि जिपलाइन

रिभर फनबीच रिसोर्ट बुट्टारले पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–३ चुमखोला र गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टार जोड्ने त्रिशूली नदीमाथि जिपलाइन व्यावसायिकरूपमा सञ्चालनमा ल्याएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

हतियारसहित तीन जना पक्राउ

लङरेन्ज दुईनाले बन्दुक एक थान र सोको एक थान कार्टिजसहित उनीहरुलाई पक्राउ गरिएको पर्सा सशस्त्र प्रहरी प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

द्वन्द्वकालीन मानवअधिकार उल्लंघनका घटनाको छानबिन गर्न माग

शुक्रबार काठमाडौंमा सम्पन्न द्वन्द्वपीडितहरूको दुईदिने राष्ट्रिय सम्मेलनपछि २४ बुँदे घोषणापत्र जारी गर्दै गठन भएको सात वर्ष भइसक्दा पनि सम्बन्धित आयोगहरूले द्वन्द्वकालीन मानवअधिकार उल्लङ्घनको एउटै घटनाको समेत छानबिन अनुसन्धान पूरा गर्न...
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको उर्लाबारीमा पिकअपको ठक्करबाट बिहीबार राति मोटरसाइकल चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

आज पूर्वी पहाडीमा वर्षाको सम्भावना

देशमा हाल भारतको विहार आसपास रहेको न्युन चापीय प्राणलीको सामान्य प्रभाव र स्थानीय वायुको प्रभाव रहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

बैंकिङ कसुर मुद्दामा फरार दुई जना पक्राउ

पक्राउ परेका भण्डारीलाई उच्च अदालत पाटनको विसं २०७८ वैशाख २९ गतेको फैसलाले सात लाख दुई हजार ५०० जरिवाना र ढुङ्गानालाई उच्च अदालत विराटनगरले विसं २०७८ पुस २२ गते पक्राउ अनुमति...
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

टाइफाइडविरुद्धको खोप अभियानमा सहयोग गर्न महानगरको अपिल

काठमाडौं महानगरपालिकाले आफू मातहतका सबै विद्यालयलाई टाइफाइडविरुद्धको खोप अभियानमा आवश्यक सहयोग गर्न आग्रह गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन्। राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक पौडेल नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्त भएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

बीबीसी मास्टर सेफ साह भन्छन्- कालापत्थरबाट खाना संस्कृतिबारे अनुभव सेयर गर्न लालयित छु

‘बिबिसी मास्टर सेफ’ सन्तोष साहले कोभिड–१९ महामारीपछि नेपालको पर्यटन सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन आफ्नो टोलीले भूमिका खेल्ने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

नाबालिग बलात्कारका अभियुक्तलाई अदालतको सफाइ

नाबालिग किशोरीमाथि बलात्कार गरेको आरोप लागेका व्यक्तिलाई कास्की जिल्ला अदालतले सफाइ दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

महँगो बाइक सस्तोमा बेच्दै गिरोह : ५ लाख पर्ने बुलेट डेढ लाखमै!

अफर सुनेर थापा आश्चर्यमा परे। अफर गर्ने ती व्यक्तिले जब ‘नामसारी पछि आएर गर्दिन्छु, अहिले पैसा अर्जेन्ट छ, गाउँ जानु छ’ भनेपछि उनलाई शंका लाग्यो। त्यही शंका उनले प्रहरीलाई सुनाए।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

काठमाडौं फोहोरको थुप्रो भएको छ, धरानले जस्तै व्यवस्थापन गर्नूस् : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं जस्तो सुन्दर सहरमा जताततै फोहोरको थुप्रो भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

काठमाडौंबाट ७ थान बेवारिसे बुलेट बाइक बरामद

नेपाल प्रहरीको महानगरी अपराध महाशाखाले रोयल ईन्फिल्ड कम्पनीका ७ थान बुलेट मोटरसाइकल बरामद गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

पाँच दिनदेखि हराएका बालकको शव सेफ्टी ट्यांकीमा फेला

सर्लाहीमा पाँच दिनदेखि हराइरहेका एक बालकको शव सेफ्टी ट्यांकीमा फेला परेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

सिमकार्ड बिक्रीवितरणमा कडाइ गर्न प्राधिकरणको निर्देशन

सेवा प्रदायक कम्पनीले सिमकार्ड बिक्रीवितरण गर्दा भर्नुपर्ने फारम रीतपूर्वक नभराएको तथा कागजात रुजु नगरी सिमकार्ड बिक्री वितरण गरेको भन्ने गुनासो आएकाले प्राधिकरणले अबदेखि प्रक्रिया पूरा गरेर मात्रै बिक्री वितरण भनेको...
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८