मंगलबार, साउन २६, २०८३

छुट्टाछुट्टै स्थानमा चारजना मृत फेला

पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा चार जना मृत फेला परेका छन्। काठमाडौं, मोरङ, कैलाली र चितवनमा उनीहरु मृत अवस्थामा फेला परेका हुन्।
 |  शुक्रबार, चैत २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २५, २०७८

काठमाडौं– पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा चार जना मृत फेला परेका छन्। काठमाडौं, मोरङ, कैलाली र चितवनमा उनीहरु मृत अवस्थामा फेला परेका हुन्। 

नागार्जुन नगरपालिका–१ रानीवनस्थित मानव सेवा आश्रममा हेरचाह गर्दै आएकी पर्साकी ३५ वर्षीया मीना बस्नेत आफ्नै कोठामा मृत फेला परेकी छन्।

त्यसैगरी मोरङको कानेपोखरी गाउँपालिका–२ भौसावारी बस्ने ३८ वर्षीया चन्द्रमाया तामाङ र कैलालीको चुरे गाउँपालिका–१ गजाडीकी ४५ वर्षीय शेरबहादुर सिंह आफैं सुत्ने कोठामा मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । 

त्यसैगरी चितवनको भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदीको किनारमा नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्।

प्रकाशित: Apr 08, 2022| 16:46 शुक्रबार, चैत २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।