मंगलबार, साउन २६, २०८३

अमेरिकामा बन्दुक हमला, एक जनाको मृत्यु

अमेरिकामा भएको बन्दुक हमलामा परी एक जनाले ज्यान गुमाएका छन्।
 |  शनिबार, चैत २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत २६, २०७८

न्युयोर्क- अमेरिकामा भएको बन्दुक हमलामा परी एक जनाले ज्यान गुमाएका छन्।

अमेरिकाको न्युयोर्कमा भएको गोलीकान्डमा अन्य दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा १६ वर्षीया किशोरी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ।

घटनबारे थप अनुसन्धान भइरहेको न्यूयोर्कका प्रहरी प्रमुख कीचान्त सेवेलले जानकारी दिए। 

प्रकाशित: Apr 09, 2022| 08:35 शनिबार, चैत २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।