मंगलबार, साउन २६, २०८३

दुई जनाको शव फेला

बर्दिया र पर्सामा गरी दुई जनाको शव फेला परेको छ।
 |  शनिबार, चैत २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत २६, २०७८

काठमाडौं- बर्दिया र पर्सामा गरी दुई जनाको शव फेला परेको छ। 

बर्दिया ठाकुरबाबा नगरपालिका-२ आमबासास्थित खेतमा सोही ठाउँ बस्ने ४१ वर्षीया सुक्मा बोटे शुक्रबार मृत अवस्थामा फेला परेकी छिन्। उनको मृत्युको कारण बारे पुष्टि हन नसकेको प्रहरीले जनाएको छ।

यस्तै पर्साको वीरगंज महानगरपालिका-१६ चालिसफिटे बगैँचामा पहिचान खुल्न नसकेका अन्दाजी ५० वर्षीय एक पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन्। उनको मृत्यु बारे पनि प्रहरीले अनुसन्धान थालिएको जनाएको छ।

प्रकाशित: Apr 09, 2022| 12:00 शनिबार, चैत २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।