पोखरा महानगरपालिका–१८ सराङकोटमा गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव पहारीले प्यारा पाइलट शिव थापालाई ग्लाइडर हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेको हो।
उदयपुरको त्रियुगा नगरपालिका-१३ बेहर्डवामा ६६ वर्षीया सुखरीदेवी चौधरीको हत्या भएको छ। घरमा कोही नभएको मौका छोपी गरगहना लुटपाट गरेर चौधरीको बुधबार राति हत्या भएको प्रहरीले जनाएको छ।
टीकापुरमा बेहोस फेला परेका एक वृद्धको मृत्यु भएको छ। बुधबार टीकापुर नगरपालिका-२ आँखा अस्पताल पछाडिको खेतमा टीकापुर-१ का ६९ वर्षीय लालबहादुर चौधरी बेहोस अवस्थामा फेला परेका थिए।
प्रदेश स्तरीय दोस्रो स्टार्टअप एण्ड आइडिया फेस्ट तथा डिजिटल संवाद ३.० लुम्बिनी प्रदेशमा सम्पन्न भएको छ। बुधबार बुटवल सिटी सेन्टरमा आयोजना भएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका करिब २७ स्टार्टअप तथा...
उच्च अदालत पाटनको यही चैत १ गतेको फैसलाले उक्त मुद्दामा आठ दिन कैद र २५ लाख जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको...