आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • टाइफाइडविरुद्धको खोप अभियानमा सहयोग गर्न महानगरको अपिल

टाइफाइडविरुद्धको खोप अभियानमा सहयोग गर्न महानगरको अपिल

काठमाडौं महानगरपालिकाले आफू मातहतका सबै विद्यालयलाई टाइफाइडविरुद्धको खोप अभियानमा आवश्यक सहयोग गर्न आग्रह गरेको छ।
 |  शुक्रबार, चैत २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २५, २०७८

काठमाडौं- काठमाडौं महानगरपालिकाले आफू मातहतका सबै विद्यालयलाई टाइफाइडविरुद्धको खोप अभियानमा आवश्यक सहयोग गर्न आग्रह गरेको छ।  

National life

काठमाडौंमा निजी तथा सामुदायिक गरी कुल ६०० विद्यालयमा खोप केन्द्रको व्यवस्था गरिएको महानगरपालिका शिक्षा विभागले सूचना जारी गर्दै जनाएको छ। 

कम्तीमा २०० विद्यार्थी भएको प्रत्येक विद्यालयमा केन्द्र सञ्चालन गरिने र यस कार्यक्रमका लागि सहरी स्वास्थ्यकेन्द्रबाट स्वास्थ्यकर्मी खटिने महानगरले जनाएको छ। 

यतिबेला विद्यार्थीको परीक्षाको समय भएकाले परीक्षा गर्ने समय अगाडि वा पछाडि खोपकार्यक्रम सञ्चालन गरिने महानगरले जनाएको छ।

प्रकाशित: Apr 08, 2022| 06:45 शुक्रबार, चैत २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।