मंगलबार, साउन २६, २०८३

काठमाडौंबाट ७ थान बेवारिसे बुलेट बाइक बरामद

नेपाल प्रहरीको महानगरी अपराध महाशाखाले रोयल ईन्फिल्ड कम्पनीका ७ थान बुलेट मोटरसाइकल बरामद गरेको छ।
 |  बिहीबार, चैत २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २४, २०७८

काठमाडौं- नेपाल प्रहरीको महानगरी अपराध महाशाखाले रोयल ईन्फिल्ड कम्पनीका ७ थान बुलेट मोटरसाइकल बरामद गरेको छ। महाशाखाले बिहीबार विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकामा विभिन्न स्थानबाट ती मोटरसाइकलहरु बरामद गरिएको जानकारी दिएको हो। 

बरामद भएका मोटरसाइकल भन्सार छलेर नेपाल ल्याइएको हुन सक्ने भएकाले थप अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय गौचरण पठाइएको महाशाखाले जानकारी दिएको छ। 

बरामद भएका ती मौटर साइकल करिब २१ लाख रुपैयाँ पर्ने बताइएको छ। 

यी हुन् बरामद भएका बुलेट मोटरसाइकल नम्बर 

१. सु.प.प्र ०१-००९प २०५० २.से. ७ प.८४८९

३.प्र.०१-०४९ प ३३२६

४. बा.४९ प ९३२२

५. बा.प्र.०२-०२३-२४७४

६.सु.प्र.प्र. ०१-००९प. ५१६६ 

७.सु.प.प्र. ०१-००८ प.५५९

प्रकाशित: Apr 07, 2022| 14:11 बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।