आइतबार, असार ७, २०८३

लुभुमा कारको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

ललितपुरको लुभुमा कारको ठक्करबाट दुई वर्षीय बालकको ज्यान गएको छ।
 |  बिहीबार, चैत २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २४, २०७८

काठमाडौं- ललितपुरको लुभुमा कारको ठक्करबाट दुई वर्षीय बालकको ज्यान गएको छ।

National life

बा१६च ३६८७ नम्बरको कारले बुधबार साँझ साढे ५ बजे ठक्कर दिँदा रामेछाप घर भई लुभु बस्दै आएका दुई वर्षीय बालक आर्यन पुरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

कारको ठक्करबाट घाइते बालकको उपचारको क्रममा ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलेजमा बुधबार साँझ सवा ६ बजे ज्यान गएको हो।

कारसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको महानगरिय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ।

प्रकाशित: Apr 07, 2022| 08:59 बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।