आइतबार, असार ७, २०८३

धादिङमा बस दुर्घटना, १५ जना घाइते

धादिङको थाक्रे गाउँपालिका-७ जुंगेखोलामा आज यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।
 |  बिहीबार, चैत २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २४, २०७८

धादिङ- धादिङको थाक्रे गाउँपालिका-७ जुंगेखोलामा आज यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

National life

काठमाडौंबाट धादिङबेसीतर्फ आउँदै गरेको बा४ख ७४ नम्बरको ग्रामीण यातायातको बस सडकमा पल्टिएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। सामान्य घाइतेहरूलाई शिवदर्शन अस्पताल धार्केमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए।

गम्भीर घाइते भएकालाई प्राथमिक उपचारपछि काठमाडौंको ट्रमा सेन्टरमा पठाइएको छ।

प्रकाशित: Apr 07, 2022| 11:35 बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।