आइतबार, असार ७, २०८३

विष्णु माझीले ल्याइन् ‘मुटु खाने माया’ [भिडियोसहित]

लोकदोहोरी गायीका विष्णु माझीको ‘मुटु खाने माया’ बोलको गीत बजारमा आएको छ। गीतमा माझीलाई सुन्दरमणि अधिकारीले स्वरमा साथ दिएका छन्।
 |  बिहीबार, चैत २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २४, २०७८
National life
Shivam cement

काठमाडौं- लोकदोहोरी गायीका विष्णु माझीको ‘मुटु खाने माया’ बोलको गीत बजारमा आएको छ। गीतमा माझीलाई सुन्दरमणि अधिकारीले स्वरमा साथ दिएका छन्।

गीतमा शब्द र संगीत अधिकारीको रहेको छ। म्युजिक एरेन्ज विनोद बाजुरालीको रहेको छ। सपना म्युजिक इन्डष्ट्रिज युट्युबबाट अफिसियल रूपमा सार्वजनिक भएको गीतमा अधिकारी र प्रिया विष्टको अभिनय रहेको छ।

देशका विभिन्न क्षेत्रमा छायाँकन गरिएको भिडियोको निर्देशन अधिकारीले नै गरेका हुन्। गीतको सम्पादन सुजन शाहीले गरेका छन्।

प्रकाशित: Apr 07, 2022| 12:49 बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।