शनिबार र आइतबार राति वर्षा भएपछि यहाँको वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको छ। वर्षाका कारण डढेलो निभाउन मद्दत पुगको डिभिजन वन कार्यालयका प्रमुख विनोदकुमार सिंहले बताए।
उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा यहाँ कार्यरत प्रहरी कर्मचारीलाई प्रशिक्षण दिन थालिएको छ। प्रशिक्षणमा यहाँ कार्यरत २६५ प्रहरी हवल्दार र जवान सहभागी छन्।
सुर्खेतमा आयोजित प्रदेशस्तरीय पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन गर्दै उनले आचारसंहिताको पालना गर्न पत्रकार स्वयम जिम्मेवार हुनुपर्ने बताए।
होटल संघ पोखराको आयोजनामा नेपाली संस्कृतिको संरक्षण र खानाको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली नयाँ वर्षको अवसरमा यही चैत ३० र वैशाख १ गते लेकसाइडको फिस्टेल गेटबाट हल्लनचोकसम्मको मुख्य सडकमा १७औँ...
सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले गुजेश्वरी फाँट र टेकु दोभानमा निर्माण भइरहेका पुरातात्विक संरचनाको निर्माणकार्य समयमा नै सम्पन्न गर्न निर्देशन दिएकी छन्।
सर्वोच्च अदालतले बर्खास्तीमा परेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवालको रिट खारेज गरेको छ। न्यायाधिशद्वय कुमार रेग्मी र अनिलकुमार सिन्हाको इजलाशले उक्त रिट खारेज गरेको हो।
नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले दिएको जानकारी अनुसार कंगोमा तैनाथ श्री नेप क्यूआरएफ कम्पनीको पहिलो डफ्फामा कार्यरत नेपाली शान्ति सैनिकहरुले अपरेशन 'बाली' का क्रममा ती सैनिक घाइते भएका...
प्रधानमन्त्री देउवा भारत भ्रमण सकेर आइतबार साँझ काठमाडौं फर्किँदा धमलाले त्रिभुवन विमानस्थलमा जहाजभित्रैबाट प्राइम टाइम्स टेलिभिजनमा गरिएको लाइभ चलाएका थिए। उक्त लाइभमा जहाजका उडान कर्मचारीले रोक्न खोज्दाखोज्दै पनि धमला प्रधानमन्त्री...
‘त्यसपछि हामीले अनिता र अर्का उनका दाइ पर्नेलाई पक्राउ गरेका हौं,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘उनीहरुको शरीरमा पनि केही चोटपटक देखियो जसले पनि हामीलाई अनुसन्धान नजिक पुग्न सहयोग...
प्रहरीले अहिलेसम्म कविताको हत्याबारे आधिकारिक रुपमा पुष्टि गरिसकेको छैन। किशोरीको शव पनि घटनास्थलबाट उठाइएको छैन। वरपर दोषीलाई तत्काल कारवाही गर्नुपर्ने दबाबसहित स्थानीयहरुको भीड छ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्णरूपमा सम्पन्न गर्न मतदान केन्द्रको संवेदनशीलता र अवस्था कस्तो छ भन्ने जानकारी लिन मतदान केन्द्रको अवलोकन एवं निरीक्षण सुरु गरेको भक्तपुरका प्रमुख...