बुधबार, साउन २७, २०८३

दुई जनाको शव फेला, पहिचान खुल्न बाँकी

छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ। चितवन भरतपुर महानगरपालिका-१ जोरकुसुम पार्कस्थित नारायणी नदीको बगरमा एक जनाको शव फेला परेको छ।
 |  बुधबार, चैत २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २३, २०७८

काठमाडौं- छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ। चितवन भरतपुर महानगरपालिका-१ जोरकुसुम पार्कस्थित नारायणी नदीको बगरमा एक जनाको शव फेला परेको छ। 

अन्दाजी ५० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उनको पहिचान हुन सकेको छैन।

यस्तै जाजरकोटमा पनि एक जना मृत अवस्थामा भेटिएका छन्। भेरी नगरपालिका-१२ बिष्णाचौरस्थित भेरी नदीमा एक महिलाको शव फेला परेको हो।

प्रहरीका अनुसार अन्दाजी ५० वर्षीया महिला मंगलबार मृत भेटिएकी थिइन्। उनको पनि पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। प्रहरीले दुवै घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Apr 06, 2022| 11:47 बुधबार, चैत २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।