आइतबार, असार ७, २०८३

डुबेर दुई जनाको मृत्यु

अछाम पञ्चदेवल बिनायक नगरपालिका-९ भानाकोटस्थित कर्णाली नदीको किनारमा कालिकोट नरहरीनाथ गाउँपालिका-८ बल्देगाउँ बस्ने ४१ वर्षीय पूर्ण बहादुर बिष्ट मंगलबार मृत अवस्थामा फेला परेका छन्।
 |  बुधबार, चैत २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २३, २०७८
National life
Shivam cement

काठमाडौं- छुट्टाछुट्टै स्थानमा डुबेर दुई जनाको ज्यान गएको छ। अछाम पञ्चदेवल बिनायक नगरपालिका-९ भानाकोटस्थित कर्णाली नदीको किनारमा कालिकोट नरहरीनाथ गाउँपालिका-८ बल्देगाउँ बस्ने ४१ वर्षीय पूर्ण बहादुर बिष्ट मंगलबार मृत अवस्थामा फेला परेका छन्। 

गत सोमबार कर्णाली नदीमा माछा मार्ने क्रममा ढुङ्गाबाट चिप्लएर नदीले बगाई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो।

यस्तै महोत्तरी महोत्तरी गाउँपालिका-२ अनैठा बस्ने अकबर राईन कवारीका छोरा १२ वर्षीय सहजात राईनको सोही ठाउँस्थित पोखरीमा डुबेर मंगलबार साँझ मृत्यु भएको छ।

प्रकाशित: Apr 06, 2022| 12:15 बुधबार, चैत २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।