बुधबार, साउन २७, २०८३

ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

झापाको दमक नगरपालिका-१० जहदामा बुधबार साँझ ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ।
 |  बिहीबार, चैत २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २४, २०७८

झापा- झापाको दमक नगरपालिका-१० जहदामा बुधबार साँझ ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ।

मृत्यु हुनेमा ट्रयाक्टरमा लेबर काम गर्ने दमक नगरपालिका–८ का अन्दाजी २३ वर्षीय विकास ताजपुरिया रहेका छन्।

घाइते भएका ताजपुरियाको उपचारको क्रममा दमकस्थित एडभान्स अस्पतालमा बुधबार साँझ साढे ६ बजे निधन भएको हो।

बुधबार साँझ साढे ५ बजे मे१त ३७४६ नम्बरको ट्र्याक्टर अनियन्त्रित भएर पल्टिएको थियो। ट्र्याक्टर चालक भने फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

प्रकाशित: Apr 07, 2022| 12:06 बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।