गृहमन्त्री खाणले स्थानीय तह निर्वाचन सम्पन्न गर्न सबैको सहयोग रहेकाले आगामी निर्वाचन पनि शान्तिपूर्ण हुने लुम्बिनी प्रदेशस्तरीय सुरक्षा बैठकमा प्रतिबद्धता जनाए।
सुन्दरी प्रतियोगिताका नाममा किशोरी बलात्कार गरेको आरोपमा थुनामा रहेका मनोजकुमार पाण्डेविरुद्धको मुद्दामा आज मंगलबार सुनुवाइ हुँदैछ। जिल्ला अदालत काठमाडौंमा केशवप्रसाद अधिकारीको इजलासमा उक्त मुद्दाको पेशी तोकिएको हो।