शनिबार, साउन ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सन्दीप कारागार चलान हुँदै गर्दा अदालत परिसरमा जे देखियो [तस्बिरहरू]

सन्दीप कारागार चलान हुँदै गर्दा अदालत परिसरमा जे देखियो [तस्बिरहरू]

काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन शुक्रबार आदेश दिएपछि उनलाई कारागार पठाइएको हो।
 |  शुक्रबार, कात्तिक १८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १८, २०७९

काठमाडौं- नाबालिग किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा क्रिकेटर सन्दीप लामिछाने पुर्पक्षका लागि कारागार चलान भएका छन्।

काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन शुक्रबार आदेश दिएपछि उनलाई कारागार पठाइएको हो। 

थुनछेक बहस सकिएपछि न्यायाधीश माधवप्रसाद घिमिरेले लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। 

उनलाई केन्द्रीय कारागार पठाइएको छ। उनलाई अदालत लैजाँदै गर्दा अदालत परिसरमा देखिएका केही दृश्यहरू:


प्रकाशित: Nov 04, 2022| 15:15 शुक्रबार, कात्तिक १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।