सोमबार, वैशाख २८, २०८३

दार्चुलाबाट चरेससहित दुई जना पक्राउ

अवैध लागूऔषध चरेस जस्तो देखिने वस्तुसहित दार्चुलाको मार्माबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
 |  शुक्रबार, कात्तिक १८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १८, २०७९

National life

दार्चुला- अवैध लागूऔषध चरेस जस्तो देखिने वस्तुसहित दार्चुलाको मार्माबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार पक्राउ पर्नेमा बैतडी डिलाशैनी गाउँपालिका-२ गन्ना घर भएका मदन घरेडी र अपि हिमाल गाउँपालिका-५ घर भएका ४४ वर्षीय दानसिंह धामी छन्। 

सुराकको आधारमा इलाका प्रहरी कार्यालय लटिनानाथबाट खटिएको प्रहरीले से.१ ज ६१८ नम्बरको जिपलाई जाँच गर्दा सोही जिपका चालक मदनको साथबाट उक्त पदार्थ  फेला परेको थियो। अनुसन्धान गर्दै जाँदा दानसिंह पछि पक्राउ परेका हुन्। 

प्रकाशित: Nov 04, 2022| 13:29 शुक्रबार, कात्तिक १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।