सोमबार, वैशाख २८, २०८३

नर्सको लाइसेन्स परीक्षाका लागि आवेदन माग

नेपाल नर्सिङ परिषद्को लाइसेन्स परीक्षा आगामी मंसिर २४ गते हुने भएको छ। काउन्सिलले सूचना जारी गरी गर्दै लाइसेन्स परीक्षाका लागि आवेदन माग गरेको छ।
 |  शुक्रबार, कात्तिक १८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १८, २०७९

काठमाडौं- नेपाल नर्सिङ परिषद्को लाइसेन्स परीक्षा आगामी मंसिर २४ गते हुने भएको छ। काउन्सिलले सूचना जारी गरी गर्दै लाइसेन्स परीक्षाका लागि आवेदन माग गरेको छ। 

National life

लाइसेन्स परीक्षाका लागि कार्तिक १८ गतेबाट मंसिर १२ गतेसम्म फारम बुझाउन सकिने परिषद्ले जानकारी दिएको छ। परिषद्का अनुसार १३ गतेदेखि १६ गतेसम्म दोब्बर दस्तुर तिरेर परीक्षाका लागि आवेदन फारम बुझाउन सकिने छ। 

परीक्षामा सामेल हुने परीक्षार्थीहरू प्रवीणता प्रमाण पत्र तह नर्सिङ, बएससी नर्सिङ हुनुपर्नेछ। मिडवाइफतर्फका लागि मिडवाइफरीमा स्नातक गरेको हुनुपर्नेछ। 

मंसिर २४ गते शनिबार बिहान ९ बजेदेखि ११:३० बजेसम्म परीक्षा हुने पनि नर्सिङ परिषद्ले जनाएको छ।

प्रकाशित: Nov 04, 2022| 11:43 शुक्रबार, कात्तिक १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।