शनिबार, साउन ९, २०८३

काँडाघारीमा छोराले गरे आमाको हत्या

छोरा ३५ वर्षीय जयबहादुर तामाङले ७० वर्षीया आमा फुलमाया तामाङको धारिलो हतियार प्रयोग गरि हत्या गरेका हुन्।
 |  शुक्रबार, कात्तिक १८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १८, २०७९

काठमाडौं- काँडाघारीमा छोराले आमाको हत्या गरेका छन्। छोरा ३५ वर्षीय जयबहादुर तामाङले ७० वर्षीया आमा फुलमाया तामाङको धारिलो हतियार प्रयोग गरि हत्या गरेका हुन्।

प्रहरीले आमाको हत्या अभियोगमा जयबहादुरलाई पक्राउ गरेको छ। सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका-३ घर भएर कागेश्वरी मनोहरा-८ स्थित गोठाटार बस्ने जयबहादुरमाथि प्रहरी वृत नयाँ बानेश्वरले अनुसन्धान गरिरहेको छ। 

बिहीबार राति जयबहादुरले आमाको टाउकोमा खुकुरी प्रहार गरेर हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 04, 2022| 13:00 शुक्रबार, कात्तिक १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।