सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • म्यादी प्रहरी खटनपटन : काठमाडौंमा सबैभन्दा बढी ३ हजार २७९ र मनाङमा सबैभन्दा थोरै २२८

म्यादी प्रहरी खटनपटन : काठमाडौंमा सबैभन्दा बढी ३ हजार २७९ र मनाङमा सबैभन्दा थोरै २२८

निर्वाचन केन्द्र र मतदान स्थलको संवेदनशीलताका आधारमा जिल्लागत रूपमा म्यादी प्रहरीको संख्या निर्धारण गरिएको हो।
 |  शुक्रबार, कात्तिक १८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १८, २०७९

काठमाडौं– सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सुरक्षाका लागि देशभर म्यादी प्रहरी परिचालन गरेको छ। म्यादी प्रहरीले ३० असोजदेखि नियुक्तिपत्र लिएका हुन्। सुरक्षासम्बन्धी एक साताको तालिम पूरा गरेका म्यादी प्रहरी ४० कार्यदिन निर्वाचन सुरक्षामा खटिनेछन्।

National life

देशभर १ लाख १५ हजार म्यादी प्रहरीलाई तालिम दिएर निर्वाचन सुरक्षामा परिचालन गरिएको केन्दीय प्रहरी प्रवक्ता (डीआईजी) टेकप्रसाद राईले बताए। मंसिर ४ मा निर्वाचन सम्पन्न भएपछि म्यादीलाई थप ४ दिन परिचालन गरिनेछ। 

मनाङमा सबैभन्दा धेरै २२८ जना म्यादी प्रहरी परिचालन गरिएको छ। मुस्ताङमा २८५ म्यादीलाई निर्वाचनमा खटाइनेछ। काठमाडौंमा ३ हजार २७९ जना म्यादी परिचालन गरिएको छ। काभ्रेमा १ हजार ८८७ म्यादी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

निर्वाचन केन्द्र र मतदान स्थलको संवेदनशीलताका आधारमा जिल्लागत रूपमा म्यादी प्रहरीको संख्या निर्धारण गरिएको हो।

प्रकाशित: Nov 04, 2022| 16:56 शुक्रबार, कात्तिक १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।