सोमबार, वैशाख २८, २०८३

समाज

निर्वाचन आयोगले माग्यो पर्यटन मन्त्रालयसँग जवाफ

निर्वाचन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग जवाफ मागेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९

तुलसीको विवाह गरी हरिबोधनी एकादशी मनाइँदै

हिन्दू धर्मावलम्बीहरुले कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको तुलसीसँग विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाइँदैछन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९

थप २२ मेगावाट बिजुली भारत निर्यातका लागि अनुमति

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले चिलिमे जलविद्युत् कम्पनीको बिजुली निर्यातका लागि यही कात्तिक १४ गते अनुमति प्राप्त भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९

नक्कली करारनामा बनाइ ठगी गर्ने वीरगञ्जका अन्सारी पक्राउ

पर्सा वीरगञ्ज महानगरपालिका–१७ का ३६ वर्षीय नौसद अन्सारीलाई पक्राउ गरी प्रहरीले बिहीबार सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९

मौसम अपडेट : आज पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

आज दिउँसो देशको पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९

एमाले अध्यक्ष ओलीसँग अमेरिकी राजदूतको भेट

थम्पसनले सरकार र राजनीतिक दलका उच्च नेताहरुसँग परिचयात्मक भेट गर्ने क्रममा बिहीबार ओलीलाई भेटेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

सन्दीपविरुद्धको मुद्दा आज पनि 'हेर्दाहेर्दै'मा

नाबालिगलाई बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज बिहीबार पनि हेर्दाहेर्दैमा राखिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

भक्तपुरमा मतदाता शिक्षा चलाउन ४८ स्वयंसेविका परिचालन

आफूले रोजेका उम्मेदवारलाई कसरी मत दिने र मत बदर नहुने गरी मतदान गर्ने प्रक्रिया सिकाउन जिल्लाका चार वटै पालिकाका वडामा सुरु भयो मतदाता शिक्षा।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

सन्दीपको पक्षमा बहस गर्दै रमन श्रेष्ठदेखि शम्भु थापासम्मका वकिल

सन्दीपको पक्षमा बहस गर्ने काननु व्यवसायीको संख्या ७ पुग्यो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

रिक्त पदको विवरण उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

मन्त्रालयले मातहतका २६ वटा निकायलाई पत्र पठाउँदै रिक्त रहेका पदको विवरण उपलब्ध गराउन भनेको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

किशोरी नाबालिग नभएको पुष्टि गर्न किन बल गरिरहेका छन् सन्दीपका वकिल?

सुरुदेखि आरोप सत्य नभएको दाबी गरिरहेका सन्दीपले अदालतमा दुई दलिल प्रस्तुत गरेका छन्। एक– त्यो रात सँगै बसे पनि शारीरिक सम्बन्ध नै नभएको र दोस्रो– किशोरी नाबालिग नभएको।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

उदयपुरबाट लागूऔषधसहित तीनजना पक्राउ

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारका अनुसार विभिन्न तीन स्थानबाट उनीहरू पक्राउ परेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

मुगु र हुल्लामा वैकल्पिक व्यवस्था गरी बिजुली

भारी वर्षाका कारण साना जलविद्युत्गृहमा ठूलो क्षति पुर्‍याएपछि नेपाल विद्युत् प्राधिकरणले मुगु र हुल्लामा वैकल्पिक व्यवस्था गरी तत्कालका लागि विद्युत् आपूर्तिको व्यवस्था गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

कान्लाबाट लडेर स्याङ्जामा एक जनाको मृत्यु

चापाकोट नगरपालिकामा बारीको कान्लाबाट लडेर एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

लाजिम्पाटमा स्कुल बसबाट टाउको बाहिर निकाल्दा रुखमा ठोक्किएर बालकको मृत्यु

स्कुल बसको झ्यालबाट टाउको बाहिर निकालेर यात्रा गरिरहेको बेला रुखमा ठोक्किएर एक बालकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

तीन कम्युनिष्ट पार्टीले चुनावविरूद्ध आन्दोलन घोषणा गर्ने

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहित तीन कम्युनिष्ट पार्टीले चुनावविरूद्ध आन्दोलन घोषणा गर्ने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

कोटेश्वरमा मोटरसाइकलको ठक्करबाट तीनजना घाइते

काठमाडौंको कोटेश्वरमा मोटरसाइकलको ठक्करबाट तीनजना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

सन्दीपविरुद्धको मुद्दामा उनका तीन वकिलले आज बहस गर्दै

किशोरी बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

गैंडाकोटमा भारतीय नम्बर प्लेटको बस दुर्घटना, २२ जना घाइते

नवलपरासी बर्दाघाट सुस्ता पूर्वमा भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

काठमाडौंको बिहान तापक्रम ११ डिग्री सेल्सियस

मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकामा आज छिटपुटदेखि न्यून वर्षाको सम्भावना रहेको जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९