सोमबार, वैशाख २८, २०८३

समाज

राजनीतिक दलका नारामा मात्रै सीमित स्मार्ट सिटी

उनीहरूले पहिले त काठमाडौंकै जस्तै सरकारको एउटा निकायले आफ्नो काम सकेर गयो अर्काे निकाय आएर सडक भत्काउनेजस्ता आपसमा समन्वय हुन नसकेको अवस्था देखेका थिए बैंगलोरमा पनि।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १९, २०७९

धादिङको जोगीमाराबाट त्रिशूलीमा खस्यो बस

काठमाडौंबाट रुकुम जाँदै गरेको बस शनिबार साँझ धादिङमा दुर्घटना भएको छ। दुर्घटनामा २१ जना यात्रु घाइते भएका प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १९, २०७९

नेपाल-भारत सीमा ७२ घण्टा सिल गर्ने निर्णय

नेपाल–भारत सुरक्षा अधिकारीहरूको बैठकले नेपालमा हुन गइरहेको निर्वाचनलाई मध्यनजर गर्दै ७२ घण्टा सीमा सिल गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १९, २०७९

स्व. उज्जवल थापाको पुस्तक 'ह्‍वाइ नेपाल' सार्वजनिक

एक कार्यक्रमका बीच नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, अर्थशास्त्री एवं कांग्रेस नेता डा. स्वर्णीम वाग्लेलगायतले थापाको पुस्तक सार्वजनिक गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १९, २०७९

माछापुच्छ्रे अलैँची जोनको अनुगमन

अलैँचीको सुपरजोन मानिने कोलेली र धितालको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलसहितको टोलीले स्थलगत अनुगमन गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १९, २०७९

झापामा निर्वाचन तयारी अन्तिम चरणमा

५ निर्वाचन क्षेत्र रहेको झापामा सबैभन्दा धेरै मतदाता क्षेत्र–५ मा १ लाख ५४ हजार छन् भने सबभन्दा कम क्षेत्र–१ मा १ लाख २० हजार ३७५ रहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १९, २०७९

हेलिकप्टरबाट हुम्ला पुग्यो मतपत्र

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि हेलिकोप्टरमार्फत हुम्लामा मतपत्र ल्याइएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १९, २०७९

आन्तरिक पर्यटकको रोजाइमा ‘सन्राइज भ्यू प्वाइन्ट’

ताप्लेजुङको समदमुकामको सबैभन्दा नजिकको सन्राइज भ्यू प्वाइन्ट पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १९, २०७९

निर्वाचनपछि पनि लोकतान्त्रिक वाम गठबन्धनले निरन्तरता पाउँछ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांगेसका सभापति शेरबहादुर देउवाले अहिलेको लोकतान्त्रिक वाम गठबन्धन निर्वाचन पछि पनि निरन्तर रहने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १९, २०७९

शिवसेना नेता सुधीर सुरीको गोली हानी हत्या

शिवसेनाका नेता सुधीर सुरीको अमृतसरस्थित व्यस्त सडकमा गोली हानी हत्या भएको छ । गोपाल मन्दिर नजिकै उनीमाथि गोली प्रहार भएको थियो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १९, २०७९

डोजरको ठक्करबाट कैलालीमा पैदलयात्रीको मृत्यु

कैलालीमा डोजरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ। शुक्रबार भीमदत्त राजमार्गको फल्टुडेमा डोजरले पैदलयात्रीलाई ठक्कर दिएको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १९, २०७९

अरुण खोला दुम्किबास १३२ केभि सवस्टेशन निर्माण प्रक्रिया शुरु

नवलपरासीपूर्व विनयी त्रिवेणी गाउँपालिकामा सवस्टेशन निर्माणको प्रक्रिया शुरु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १९, २०७९

सामाजिक सद्भाव र संस्कृतिलाई जोड्ने केलादी मेला

कालीगण्डकी बेँसीको महत्वपूर्ण धार्मिक तीर्थस्थलका रुपमा केलादीघाटलाई लिइन्छ। पाल्पा, स्याङ्जा र तनहुँको सङ्गमस्थलमा रहेको केलादीघाट यस क्षेत्रकै ठूलो धार्मिक गन्तव्यका रुपमा रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १९, २०७९

राष्ट्रपति भण्डारी सोमबार आइसल्यान्ड जाने

राष्ट्रपति विद्यादेवी भण्डारी युरोपेली टापु मुलुक आइसल्यान्ड जाने भएकी छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १९, २०७९

दिक्तेलमा सडक ढलान कार्यले पायो तीव्रता

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१को दिक्तेलस्थित जिल्ला निर्वाचन कार्यालय अगाडिको सडकमा ढलानको काम तीव्र गतिमा भइरहेको छ। उपभोक्ता समितिको १५ प्रतिशत श्रमदान रहने गरी नगरपालिकाले विनियोजन गरेको ५६ लाख ६४ हजारको...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १९, २०७९

कालीगण्डकीमा चल्ने भयो र्‍याफ्टिङ

कालीगण्डकी नदीमा नियमित र्‍याफ्टिङ सञ्चालन हुने भएको छ। साहसिक खेलमार्फत पर्यटक भित्र्याउन लागि परेको हार्नेस जीप लाइन तथा एड्भेन्चर रिसोर्टले र्‍याफ्टिङ सञ्चालनलाई निरन्तरता दिने भएको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १९, २०७९

बारामा बसको ठक्करबाट पैदलयात्री मृत्यु

बारामा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १९, २०७९

आज देशका केही स्थानमा हल्का वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १९, २०७९

चुनावी बहसमा कुर्सी हानाहान, लालविहारी माविका प्राचार्य घाइते

कुर्सी हानाहानमा स्थानीय लालविहारी माविका प्राचार्य मुरलीधर शुक्ला घाइते भएका हुन्। घाइते शुक्लाको ओठमा १७ वटा टाँका लगाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९

सन्दीप लामिछाने प्रकरण: पीडितको जन्मदर्ता मागियो, बकपत्र ७ मंसिरमा

जिल्ला अदालत काठमाडौंले सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीको कसुरमा किटानी जाहेरी दिने किशोरीको जन्मदर्ताको अभिलेख किताबको सक्कल प्रति झिकाउन आदेश दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९