तुलसीपुर-१३ डाँडागाउँकी १५ वर्षीया रोशनी र दंगीशरण गाउँपालिका-६ थपगाउँ घर भई तुलसीपुर-१३ दमारगाउँ स्थित मामाघर बस्दै आएका १४ वर्षीय आचार्यको शव लसीपुर-१३ स्थित जनकल्याण सामुदायिक वनमा गाडिएको अवस्थामा फेला परेको...
कार्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुहरूको सुविधालाई दृष्टिगत गरी नेपाल रेल्वे कम्पनीले कात्तिक २१, २२ र २३ गते यात्रुको सुविधाअनुसार अनटाइम्ली रेल सेवा सञ्चालन गरिने जनाएको छ।
निर्वाचन सकिएपछि राजमार्ग कालोपत्र गर्ने कार्य सबैले बिर्सने गरेका छन्। राजमार्ग स्तरोन्नती गरी कालोपत्र गर्नका लागि ठेक्का सम्झौता भएको सात वर्ष बित्नै लागेपनि अधुरोनै रहेको छ।