सोमबार, वैशाख २८, २०८३

समाज

भूकम्पमा ज्यान गुमाएकाहरूप्रति ओलीद्वारा दुःख व्यक्त

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डोटी भूकम्पमा ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

भूकम्पका घाइतेहरूको हेलिकप्टरबाट उद्धार, डोटी अस्पतालमा उपचार हुँदै

गए रातिको भूकम्पमा परी गम्भीर घाइते भएका पाँच जनाको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि डोटी अस्पताल पुर्‍याइएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

भूकम्पमा परेकाहरूको उद्धार, राहत तथा पुनर्स्थापना गर्न प्रचण्डको माग

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डोटी भूकम्पमा परेकाहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि तत्काल पहल गर्न माग गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

कोप–२७ को विभिन्न सत्रका वार्ता र छलफल हुँदै

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (यूएनएफसीसीसी)को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप–२७)को सोमबारदेखि सुरु भएको ‘उच्चस्तरीय सत्र’ मंगलबारसम्पन्न भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

भूकम्प प्रभावितको उद्धारमा कुनै कसर बाँकी नराख्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्प प्रभावितको उद्धार, उपचार र राहतको उचित प्रबन्ध गर्न निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

भूकम्पले डोटीमा त्रास : स्थानीय भन्छन्- अहिले पनि पराकम्पन जाने क्रम जारी छ

खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु बनाएर बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको ६.६ म्याग्निच्युटको भूकम्पपछि पराकम्प जाने क्रम जारी रहेकाले स्थानीय त्रसित बनेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

डोटी भूकम्प अपडेट : घाइते आठ जनाको उद्धार

डोटी केन्द्रविन्दु बनाएर गएको शक्तिशाली भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

प्यूठानमा जिप दुर्घटना : तीन जनाको मृत्यु, १२ जना घाइते

प्यूठानमा जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। दुर्घटनामा १२ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

सुदूरपश्चिममा एकै रातमा तीन भूकम्प

गएराति डोटीको खप्तड क्षेत्रलाई केन्द्रबिन्दु बनाएर तीनवटा भूकम्प गएका छन्। भूकम्पका कारण ठूलो मानवीय क्षतिसमेत भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

डोटी भूकम्प अपडेट : मृतक ६ जनाको सनाखत

डोटी केन्द्रविन्दु बनाएर गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउने ६ जनाको सनाखत भएको छ। भूकम्पमा परी पाँच जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

लागूऔषधसहित रौतहटबाट एक जना पक्राउ

प्रहरी कार्यालय चन्द्रनिगाहपुर र लागूऔषध नियन्त्रण ब्यूरो वीरगन्जबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले रौतहट चन्द्रपुर नगरपालिका वाड नम्बर ४ स्थितमा संजय होटलबाट एक जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

बीमा प्राधिकरणद्वारा लिखित परीक्षाको नतिजा प्रकाशन

नेपाल बीमा प्राधिकरणले लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

उच्च हिमाली भेगमा हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

आजको राशिफल [२०७९ कात्तिक २३]

आज २०७९ कात्तिक २२ गते तदनुसार ९ नोभेम्बर २०२२ बुधबार। मंसिर कृष्ण प्रतिपदा पञ्चाङ्ग: वरियान कौलव कृत्तिका , विश्व स्वतन्त्रता दिवस।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

भूकम्पमा परी डोटीमा मृत्यु हुनेको संख्या ६ पुग्यो

डोटी केन्द्रविन्दु बनाई आएको भूकम्पले घर भत्किँदा ६ जनाको ज्यान गएको छ। भूकम्पमा परी पाँच जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

काँचुली फेर्दै मर्चवार

निवर्तमान प्रतिनिधिसभा सदस्य प्रमोदकुमार यादवका अनुसार गुरवनिया–सेमरा चार लेनको बाटो, झुलनीपुर–अजमा पक्की बाटो र रमवापुर–भुवरी पक्की बाटोले अहिले मर्चवारलाई तीन तर्फबाट प्रवेशको बाटो खोलेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

भीमफेदी कारागारका ९८ कैदीबन्दीले मतदान गर्न पाउने

कारागार प्रमुख तीर्थ पौडेलका अनुसार कारागारमा रहेका नौ सय ८९ कैदीबन्दीमध्ये मतदाता नामावलीमा नाम भएका ९८ जनाले मतदान गर्न पाउने भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

लालझाडी र शुक्लाफाँटा जोड्ने सडक मर्मत नहुँदा आवतजावतमा समस्या

लालझाडी र शुक्लाफाँटा नगरपालिका जोड्ने सडक भत्किएको दुई महिना बितिसक्दा पनि मर्मतका लागि दुवै पालिकाले चासो नदिँदा जनताले सास्ती ब्यहोर्नुपरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

विश्वकप हेर्न दर्शकसँग अतिरिक्त शुल्क नलिनू : सर्वोच्च

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले मंगलबार सोसम्बन्धी रिटको सुनुवाइ गर्दै थप पाँच सय रुपैयाँ शुल्क उठाउने निर्णय कार्यान्वयन नगर्न/नगराउन आदेश दिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोटको तिलागुफा–५ खल्लागाडमा यात्रुवाहक जीप दुर्घटना भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९