सोमबार, वैशाख २८, २०८३

करुवा प्रहार गरी झापामा श्रीमतीको हत्या

झापाको बुद्धशान्ति-३ स्थित बुधबारे बजारमा करुवाले हानेर श्रीमान‍्ले श्रीमतीको हत्या गरेका छन्।
 |  बिहीबार, कात्तिक २४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २४, २०७९

National life

काठमाडौं- झापाको बुद्धशान्ति-३ स्थित बुधबारे बजारमा करुवाले हानेर श्रीमान‍्ले श्रीमतीको हत्या गरेका छन्।

बुधबारे बजारमा विगत ८ वर्षदेखि डेरामा बस्दै आएका भारतीय नागरिक वर्ष ३२ का रघुनाथ गोठ्ठाले गएराति २६ वर्षीया श्रीमती सपना गोठ्ठाको पानी खाने करूवाले हानेर हत्या गरेका हुन्।

सामान्य विवाद चल्दा चल्दै उनले करुवाले हान्दा सपनाको टाउकोमा लागेकाले उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ।

प्रकाशित: Nov 10, 2022| 11:08 बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।