सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बीमा प्राधिकरणद्वारा लिखित परीक्षाको नतिजा प्रकाशन

बीमा प्राधिकरणद्वारा लिखित परीक्षाको नतिजा प्रकाशन

नेपाल बीमा प्राधिकरणले लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
 |  बुधबार, कात्तिक २३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २३, २०७९

National life

काठमाडौं- नेपाल बीमा प्राधिकरणले लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

प्राधिकरणले विभिन्न पदमा विभिन्न समयमा सञ्चालन गरेको लिखित परीक्षाको बुधवार नतिजा प्रकाशन गरेको हो। बीमा प्राधिकरण तत्कालिन बीमा समिति हो। मंगलवारमात्रै समिति प्राधिकरणमा रुपान्तरण भएको हो।

प्रकाशित: Nov 09, 2022| 07:15 बुधबार, कात्तिक २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।