सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्य जटिल बनेपछि सीता दाहालको भेन्टिलेटरमा उपचार हुँदै

स्वास्थ्य जटिल बनेपछि सीता दाहालको भेन्टिलेटरमा उपचार हुँदै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन्।
 |  सोमबार, कात्तिक २१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २१, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन्। स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो। 

National life

उनको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ। अक्सिजनको मात्रा घटेपछि दाहाललाई अस्पताल भर्ना गरिएको हो।

उनी पार्किन्सन जस्तो देखिने एक प्रकारको जटिल रोगबाट पीडित छन्। यसअघि पनि उनलाई पटक–पटक देश तथा विदेशका अस्पतालमा भर्ना गरेर उपचार गरिएको थियो।

छोरी गंगा दाहालले सामाजिक सञ्जालमार्फत आमा सीताको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन्।

प्रकाशित: Nov 07, 2022| 08:45 सोमबार, कात्तिक २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।