शनिबार, साउन ९, २०८३

धादिङको जोगीमाराबाट त्रिशूलीमा खस्यो बस

काठमाडौंबाट रुकुम जाँदै गरेको बस शनिबार साँझ धादिङमा दुर्घटना भएको छ। दुर्घटनामा २१ जना यात्रु घाइते भएका प्रहरीले जनाएको छ।
 |  शनिबार, कात्तिक १९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १९, २०७९

काठमाडौं– काठमाडौंबाट रुकुम जाँदै गरेको बस शनिबार साँझ धादिङमा दुर्घटना भएको छ। दुर्घटनामा २१ जना यात्रु घाइते भएका प्रहरीले जनाएको छ।

बा ४ ख ५७९० नम्बरको बस धादिङको जोगिमारास्थित त्रिशूली नदीमा खसेको हो। प्रहरीका अनुसार बस सडकबाट करिब ७५ मिटर तल खसेको छ।

प्रकाशित: Nov 05, 2022| 20:42 शनिबार, कात्तिक १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।