शनिबार, साउन ९, २०८३

शिवसेना नेता सुधीर सुरीको गोली हानी हत्या

शिवसेनाका नेता सुधीर सुरीको अमृतसरस्थित व्यस्त सडकमा गोली हानी हत्या भएको छ । गोपाल मन्दिर नजिकै उनीमाथि गोली प्रहार भएको थियो।
 |  शनिबार, कात्तिक १९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १९, २०७९

नयाँ दिल्ली- शिवसेनाका नेता सुधीर सुरीको अमृतसरस्थित व्यस्त सडकमा गोली हानी हत्या भएको छ । गोपाल मन्दिर नजिकै उनीमाथि गोली प्रहार भएको थियो।

घटना लगत्तै सुरीलाई अस्पताल लगेकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

सुरीले मन्दिर बाहिर यसको व्यवस्थापनको विरूद्ध प्रदर्शन गरिरहेकाबेला एक जनाले पाँच राउन्ड गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेको छ। घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: Nov 05, 2022| 09:05 शनिबार, कात्तिक १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।