सोमबार, वैशाख २८, २०८३

राष्ट्रपति भण्डारी सोमबार आइसल्यान्ड जाने

राष्ट्रपति विद्यादेवी भण्डारी युरोपेली टापु मुलुक आइसल्यान्ड जाने भएकी छन्।
 |  शनिबार, कात्तिक १९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १९, २०७९

National life

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी युरोपेली टापु मुलुक आइसल्यान्ड जाने भएकी छन्।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपति भण्डारी  महिला सशक्तीकरण अवार्ड समारोहका लागि आइसल्यान्ड जान लागेकी हुन्। उनी सोमबार साँझ आइसल्यान्ड जान लागेकी हुन्।

यसबारेमा परराष्ट्र मन्त्रालयले भने औपचारिक जानकारी दिएको छैन। कोरोना महामारीपछि राष्ट्रपति भण्डारी पहिलो विदेश भ्रमणमा जान लागेकी हुन्।

प्रकाशित: Nov 05, 2022| 08:00 शनिबार, कात्तिक १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।