सोमबार, वैशाख २८, २०८३

डोजरको ठक्करबाट कैलालीमा पैदलयात्रीको मृत्यु

कैलालीमा डोजरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ। शुक्रबार भीमदत्त राजमार्गको फल्टुडेमा डोजरले पैदलयात्रीलाई ठक्कर दिएको हो।
 |  शनिबार, कात्तिक १९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १९, २०७९

National life

धनगढी- कैलालीमा डोजरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ। शुक्रबार भीमदत्त राजमार्गको फल्टुडेमा डोजरले पैदलयात्रीलाई ठक्कर दिएको हो।

सुपप्र०१–००१क२०४५ नम्बरको जेसीबीले डोटीको जोरायल गाउँपालिका वडा  नम्बर २ मेलखोलाका रुपेश विकको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

उनको डोजरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ। जेसीबी र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित: Nov 05, 2022| 08:50 शनिबार, कात्तिक १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।