मंगलबार, कात्तिक ३, २०८३

समाज


कर्णालीमा देउडा मनाउन सार्वजनिक विदा

देउडा पर्व मनाउन कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ५, २०७६

विवाह महोत्सवमा सरिक हुन अयोध्याबाट जनकपुरको लागि हिँडे जन्ती

रामजानकी विवाहोत्सवको अवसरमा मनाइने विवाहपञ्चमीमा सरिक हुन भारतको अयोध्याबाट बिहीबार जन्ती हिडेका छन्। मंसिर १५ गते मनाइने विवाहोत्सवमा सामेल हुन् उनीहरु अयोध्याबाट जनकपुरका लागि हिँडेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ५, २०७६

उपेन्द्रका लागि सत्ता ‘निल्नु न ओकल्नु’

सत्तासीन समाजवादी पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादव दिल्लीमा छन्। उनी दिल्लीमै छँदा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ५, २०७६

लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानको राष्ट्रिय नारा तय

लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानको राष्ट्रिय नारा तय भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ५, २०७६

सरकारले कांग्रेसलाई काम गरेरै जवाफ दिन्छः बास्कोटा

मन्त्रिपरिषद् पुनर्गठनमा पैसाको चलखेल भएको बारे सञ्चारकर्मीले राखेको जिज्ञासामा मन्त्री बास्कोटाले पैसाको चलखेल गरेको भन्ने सस्तो प्रश्न नगर्न आग्रह गरे।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ५, २०७६

संक्रमणकालीन न्याय छिटै टुंगोमा पुग्छ : दाहाल

नेकपा अध्यक्ष पुष्पकमल दाहालले संक्रमणकालीन न्याय प्रक्रिया चाँडै टुंगोमा पुग्ने दाबी गरेका छन्। उनले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोगमा आफू पुराना पदाधिकारीलाई निरन्तरता दिने पक्षमा नरहेको बताए।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ५, २०७६

प्रधानमन्त्रीले मन्त्रीहरुलाई विशेष निर्देशन दिँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री तथा राज्यमन्त्रीहरुलाई विशेष निर्देशन दिने भएका छन्। ओलीले बिहीबार साँझ साढे ५ बजे सिंहदरबारमा मन्त्री तथा राज्यमन्त्रीहरुलाई विशेष निर्देशन दिन लागेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ५, २०७६

२० हजार घुससहित मालपोतका नासु पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय काभ्रेका नायब सुब्वा रोशकाजी जसपाउलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ५, २०७६

कांग्रेसको आरोप ‘उपनिर्वाचनमा सरकारको अवाञ्छित क्रियाकलाप’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपनिर्वाचनमा सरकार तथा सत्तारुढ दलले अवाञ्छित क्रियाकलाप गरेको आरोप लगाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ५, २०७६

पदबहालीपछि के भने नयाँ मन्त्रीले ?

नेपाल समय संवाददाता | बिहीबार, मंसिर ५, २०७६

सर्वोच्चको फैसला : एनसेललाई १८ अर्ब छुट

सर्वोच्च अदालतले टेलिफोन सेवा प्रदायक कम्पनी एनसेललाई करिब १८ अर्ब रुपैयाँ कर छुट दिने फैसला गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ५, २०७६

५० हजार ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण गर्न बाँकी

एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालयमा झण्डै ५० हजार कार्ड वितरण गर्न बाँकी रहेको छ। धेरै चालकले अनुमतिपत्र नपाएको गुनासो गरिरहँदा छापिसकेको चालक अनुमतिपत्र भने लिन सेवाग्राही कार्यालय...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ५, २०७६

मारुती सिमेन्टको स्काभेटरमा बम विस्फोट

मारुती सिमेन्ट कारखानाको एक स्काभेटरमा अज्ञात समूहले बम विस्फोट गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ५, २०७६

विवाहपञ्चमीमा बिदा माग्दै प्रधानमन्त्रीलाई पत्र

रामजानकी विवाहोत्सवको अवसरमा मनाइने विवाहपञ्चमीमा राष्ट्रिय बिदा दिनु पर्ने माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ५, २०७६

नेकपामा कार्यविभाजन : दाहाललाई थान्को लगाउने ओली रणनीति

आगामी तीन वर्षसम्म पुष्पकमल दाहालले सत्ताको साँचो नपाउने निश्चित भएको छ। अर्थात् पार्टीभित्रका आफ्ना प्रतिस्पर्धी दाहाललाई ओलीले सहजै थान्को लगाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ५, २०७६

बूढीगण्डकी प्रभावित धर्नामा, डा. भट्टराईले दिए साथ

नेपाल समय संवाददाता | बिहीबार, मंसिर ५, २०७६

नवनियुक्त मन्त्रीले लिए शपथ

नवनियुक्त मन्त्रीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ५, २०७६

चक्रपाणि बाहिर, घनश्याम भित्र (भिडियो)

बुधबार बिहान अनामगरमा कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालको नेमप्लेट हटाएर नवनियुक्त मन्त्री घनश्याम भुसालको नेमप्लेट बनाइँदै थियो ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ५, २०७६

मन्त्रीबाट बाहिरिएपछि विष्टले भने- 'उर्जा मिलेको छ'

श्रममन्त्रीबाट हटाइएका गोकर्ण विष्टले आफू मन्त्रिपरिषद्बाट बाहिरिँदा थप ऊर्जा र प्रेरणा मिलेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ५, २०७६

एसीसी इमर्जिङ टिम्स एसिया कप : दोस्रो सेमिफाइनलमा बंगलादेश र अफगानिस्तान भिड्दै

बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत दोस्रो सेमिफाइनलमा बंगलादेश र अफगानिस्तान प्रतिस्पर्धा गरिरहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ५, २०७६