मंगलबार, कात्तिक ३, २०८३

समाज


देह व्यापारमा संलग्न होटल सञ्चालिका पक्राउ

बालिकालाई देह व्यापारमा लगाएको आरोपमा कैलालीको अत्तरीयाबाट एक होटल सञ्चालक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ६, २०७६

'संवैधानिक आयोगलाई नियन्त्रणमा लिन ओलीले अध्यादेश ल्याउँदैछन्'

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी ऐन परिवर्तनका लागि सरकारले ल्याउन लागेको अध्यादेश लोकतन्त्र र संविधान विपरित हुने भएकाले राष्ट्रपतिले लालमोहर लगाउन नहुने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ६, २०७६

मधेशमा सन्तुलन मिलाउन त्रिपाठी भित्र्याइए

मधेशलाई आधार बनाएर राजनीति गरिरहेका दुईवटा दल संघीय संसदमा छन् - राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टी। त्यसबाहेक पश्चिम मधेशमा केही जनआधार भएको हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहको...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ६, २०७६

मालपोत कार्यालयका प्रमुख घुससहित पक्राउ

भूमिसुधार तथा मालपोत कार्यालय, सिरहाका प्रमुख रामबाबु मण्डल घुससहित पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ६, २०७६

उदयपुरमा आगलागीबाट बालकको मृत्यु

उदयपुरको एक घरमा आगलागी हुँदा बालकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ६, २०७६

झुलाघाट नाका आजबाट ४ दिन बन्द

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि चार दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ६, २०७६

रघुवीर मन्त्रीबाट हटेपछि मतदातामा खुसीयाली

महासेठलाई भौतिक पूर्वाधार तथा यातायातमन्त्रीबाट प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेपछि मतदाता मैनबत्ती बालेर खुसीयाली मनाएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ६, २०७६

‘राइड थ्रु सिन्धुलीगढी’ मा २१० सहभागी

नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ६, २०७६

यस्ता छन् ओली सरकारका ६ नयाँ सारथी

नयाँ मन्त्रीका रुपमा भित्रिएका पात्रमध्ये अधिकांश पहिला पनि मन्त्री भएकाहरु छन् । जसको प्रदर्शन औसत थियो । काम गर्न सकेनन् भनेर फालिएका मन्त्री भन्दा ...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ६, २०७६

जडिबुटी जामः ३ किमि पार गर्न १ घण्टा

राजधानीको तीनकुनेबाट लोकन्थलीसम्म तीन किलोमिटर सो सडक पार गर्न एक घण्टाभन्दा बढी लाग्ने गरेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ६, २०७६

फेवातालमा १० हजार माछाका भुरा छोडियो

विश्व मत्स्य दिवस २०७६ का अवसरमा पोखरास्थित फेवातालमा १० हजार माछाका भुरा छोडिएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ६, २०७६

पुनर्गठन अघिको अन्तिम मन्त्रिपरिषद्ले के के निर्णय गर्‍यो ?

न्त्रिपरिषद्ले गरेको पछिल्लो दुईवटा बैठकको निर्णय सरकारले सार्वजनिक गरेको छ । मन्त्री हेरफेरअघि गत कात्तिक २९ र यही मङ्सिर ३ गते बसेको बैठकले ...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ६, २०७६

पत्नीसँग अनैतिक सम्बध राखेको भन्दै हत्या गर्नेलाई जन्मकैद

जिल्ला अदालत ओखलढुङ्गाले मोलुङ गाउँपालिका–३ का २७ वर्षीय सन्तोष कार्कीको हत्याका दोषीलाई जन्मकैदको फैसला सुनाएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ६, २०७६

थुनामा पठाउने आदेशविरुद्ध उच्च अदालत गए महरा

निवर्तमान सभामुख कृष्णबहादुर महराले काठमाडौँ जिल्ला अदालतको पुर्पक्षका लागि आफूलाई थुनामा पठाइएको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ६, २०७६

प्रधानमन्त्रीले भने- 'बोल्न नसकेर हाम्रो भूमि मिचियो, अब फिर्ता ल्याउँछौं'

'बोल्न नसक्ने हीनगन्थ्रीबाट ग्रस्त भएकै कारण हाम्रो भूमी मिचियो । अब हामी त्यो अवस्थाबाट उठेका छौ ।' प्रधानमन्त्रीले भने ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ६, २०७६

पाल्पा जिल्ला समन्वय प्रमुखको निधन

पाल्पा जिल्ला समन्वय समिति प्रमुख दयाराज बस्यालको निधन भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ६, २०७६

ओलीले मन्त्रीहरुलाई भने, तपाईँ पछाडि मान्छे लगाएको छु, तलमाथि गरे कारबाही हुन्छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई पारदर्शी हुन र पारदर्शी ढंगले काम गर्न निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ५, २०७६

द्वन्द्वकालीन घटनामा आममाफी दिन सकिँदैन : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले द्वन्द्वकालका गम्भीर अपराधमा संलग्न व्यक्तिहरुलाई आममाफी दिन नसकिने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ५, २०७६

अदालतका श्रेस्तेदारलाई पक्राउ पुर्जी

कैलाली जिल्ला अदालतका श्रेस्तेदार भुवन गिरीमाथि जबरजस्ती करणी र भ्रुण हत्या आरोपमा कैलाली जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ५, २०७६