मंगलबार, कात्तिक ३, २०८३

समाज


काठमाडौंमा सीके राउतको शक्ति प्रदर्शन

डा.सीके राउत नेतृत्वको जनमत पार्टीले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ७, २०७६

किसानले सहजै मलखाद पाउने व्यवस्था गर्छु : कृषिमन्त्री भुसाल

कृषि तथा पशुपंक्षीमन्त्री घनश्याम भुसालले किसानले सहजै मलखाद पाउने व्यवस्था गर्न लागेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ७, २०७६

उपनिर्वाचनमा खटिनेका लागि बीमा

प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका सदस्यको यही मंसिर १४ गते हुने उपनिर्वाचनमा संलग्न हुने पाँच हजार ५५२ जनाको विभिन्न अवधिका लागि समूहिक दुर्घटना बीमा गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ७, २०७६

देउवा भन्छन्- भारतले ओलीसँग सल्लाह गरेर नक्सा छापेको हो

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेरै भारतले नक्सा छापेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ७, २०७६

गाडीको ठक्करबाट पैदल यात्रुको मृत्यु

कञ्चनपुरमा गाडीको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ७, २०७६

उपनिर्वाचन : पिपरामा मतदाता रिझाउँदै शीर्ष नेता

चुनाव नजिकिएसँगै शीर्ष नेता मतदाता रिझाउन लागिपरेका छन्। पिपरामा आमसभालगायत अन्य कार्यक्रममा जान शीर्ष नेताको होड चलेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ७, २०७६

सुनसान बन्दै सुदूरपश्चिमका गाउँ

दसैं-तिहारमा चहलपहल देखिएका सुदूरपश्चिमका गाउँ सुनसान बन्दै गएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ७, २०७६

स्रोतसाधन अभावमा निरीह ट्राफिक, नियम मिच्दै सवारीसाधन

केहीदिन अघि जनकपुरको भानु चोक नजिक मोटरसाइकल दुर्घटना हुँदा धनुषाको धनौजी गाउँपालिका-१ लखौरी बस्ने २१ वर्षीय फिरदोस राईनको मृत्यु भयो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ७, २०७६

'ग्यासको अभाव छैन, कालोबजारी गर्ने व्यवसायीको इजाजत खारेज गर्छौं'

के तपाइँले बजारमा खाना पकाउने ग्यास सम्बन्धित डिपोबाट सहजै प्राप्त गर्न सक्नुभएको छैन ? कुन कम्पनीको ग्यास कुन डिपोबाट उपलब्ध हुन नसकेको हो ?
नेपाल समय संवाददाता | शनिबार, मंसिर ७, २०७६

मेडिकल कलेजको दादागिरी : कलेजभित्रै विद्यार्थीमाथि कुटपिट

सरकारले तोकेभन्दा बढी शुल्क उठाउने वीरगन्जको नेसनल मेडिकल कलेजमा आन्दोलित विद्यार्थी कलेजभित्रै कुटिएका छन्। शुल्क फिर्ताको माग गर्दै शुक्रबार साँझ कलेजअगाडि विरोध प्रदर्शन गर्ने क्रममा एमबिबिएस पहिलो वर्षका विद्यार्थी कुटिएका...
नेपाल समय संवाददाता | शनिबार, मंसिर ७, २०७६

बैंकिङ अपराधमा कर्मचारी : १० वर्षमा २२ अर्ब ठगी

शनिबार काठमाडौंबाट प्रकाशित भएका अधिकांश राष्ट्रिय दैनिकले फरक–फरक विषयका समाचारलाई प्राथमिकतामा पारेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ७, २०७६

उच्च अदालतद्वारा महरालाई थुनामा पठाउनुको कारण माग

उच्च अदालत पाटनले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थुनामा पठाउनुका कारणबारे प्रतिवेदन माग गरेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ६, २०७६

‘निजगढ विमानस्थलको लागि तत्काल चार किल्ला छुट्याउँछौं’

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि सरकारले तत्काल चार किल्ला छुट्याउने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ६, २०७६

बलात्कारको अभियोग लागेका अनेरास्ववियु नेता राई जेल चलान

जिल्ला अदालत काठमाडौंले बलात्कारको अभियोग लागेका अनेरास्ववियुका केन्द्रीय सदस्य तथा आरआर क्यम्पसका स्ववियु सहसचिव इन्द्रहाङ राईलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ६, २०७६

महरा प्रकरणः उच्च अदालतद्वारा कैफियत ‘प्रतिवेदन माग

नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ६, २०७६

महमा अखाद्य वस्तु मिसाउने ४ जना पक्राउ

नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ६, २०७६

६२ प्रतिशत निजी घर पुनर्निर्माण

भूकम्पबाट क्षति भएकामध्ये ६२ प्रतिशत निजी आवासको पुनर्निर्माण सम्पन्न भएको छ भने २४ प्रतिशत घर बन्दैछन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ६, २०७६

सीमा रक्षाका लागि तत्परता देखाउन सरकारलाई विशिष्ट व्यक्तिहरुको आह्‍वान

मुलुकका केही विशिष्ट व्यक्तिहरुको समूहले भारतले गरेको सीमा अतिक्रमणको तत्काल वार्ताका माध्यमबाट समाधान खोज्न आह्वान गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ६, २०७६

घुस खाने ३ कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट सेवाग्राहीबाट लिएको घुस रकमसहित बिभिन्न तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ६, २०७६