मंगलबार, कात्तिक ३, २०८३

समाज


नेकपाको पत्रकार संगठन समायोजन

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट पत्रकारको संगठन प्रेस चौतारी नेपाल (तत्कालिन एमाले) र प्रेस सेन्टर नेपाल (तत्कालिन माओवादी केन्द्र)को समायोजन भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ९, २०७६

लोक दोहोरी प्रतिष्ठानको अध्यक्षमा बिजी निर्वाचित

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश बिजी निर्वाचित भएका छन् ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ९, २०७६

दिल्लीको कोठीमा बेच्न लगिएका २ नेपाली महिलाको उद्धार

माइती नेपालको भारत शाखाले भारतको राजधानी नयाँ दिल्लीको कोठीमा बेच्न लागेको अवस्थामा दुई नेपाली महिलाको उद्धार गरेको छ ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ९, २०७६

उम्मेदवारले बुझाएनन् खर्च विवरण

दाङका ७४० उम्मेदवारले अझै खर्च विवरण बुझाएका छैनन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ९, २०७६

बानेश्वरमा डाक्टरको ज्यान लिने गाडी अझै पत्ता लागेन

मर्निङवाकमा रहेका डाक्टरलाई ठक्कर दिएर भागेको गाडीको अझै पहिचान खुल्न सकेको छैन । बानेश्वरमा बाटो काट्ने क्रममा ...
नेपाल समय संवाददाता | सोमबार, मंसिर ९, २०७६

पोखराका वडाध्यक्षको घरमा बम विस्फोट, गाडीमा क्षति

पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यको घरमा बम विस्फोट भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ९, २०७६

प्रहरी थुनामा चालकको रहस्यम मत्यु

मादक पदार्थ सेवन गरी गाडी छेकेको आरोपमा जोरायल गाउँपालिका १ गैरास्थित प्रहरीचौकी गैरा डोटीले पक्राउ गरेका एक चालकको रहस्यमय तरीकाले मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ९, २०७६

प्रधानमन्त्रीको तेस्रो पटक डायलाइसिस, कस्तो छ अवस्था ?

प्रधानमन्त्री केपी शर्मा ओलीको तेस्रो पटक डायलाइसिस गरिएको छ । रगतमा क्रिटिनिनको मात्रा ६ पुगेपछि
नेपाल समय संवाददाता | सोमबार, मंसिर ९, २०७६

उपनिर्वाचनका लागि मत पत्र पुगे

निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको यही मङ्सिर १४ गते हुने उपनिर्वाचनको मतपत्र र मतदाता परिचयपत्र सबै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुर्याइसकेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ८, २०७६

पशुपतिनाथ र जनकपुरको सम्बन्ध जोड्न साइकल यात्रा

काठमाडौंको पशुपतिनाथबाट यात्रा सुरु गरेका दुई सय साइकल यात्रीहरु आइतबार जनकपुर पुगेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ८, २०७६

प्रधानमन्त्री ओली ग्राण्डी अस्पताल भर्ना

प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्। स्वास्थ्य परीक्षणका लागि भन्दै प्रधानमन्त्री ओली आइतबार काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पताल भर्ना भएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ८, २०७६

सहरमा पनि उस्तै छ छाउ

छाउपडी प्रथा उन्मूलन निर्देशिका बनेको एक दशक बितिसक्दा पनि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । सर्वोच्च अदालतले २०६२ सालमा छाउपडी प्रथा उन्मूलन गर्न आदेश दिएपछि छाउपडी प्रथा उन्मूलन निर्देशिक...
नेपाल समय संवाददाता | आइतबार, मंसिर ८, २०७६

बैंक अफ काठमाण्डूका पूर्व सीईओसहित २ जनालाई धरौटीमा छोड्न आदेश

बैंकिङ कसूरको मुद्दा लागेका बैंक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ र पूर्व कर्मचारी किरणकुमार बोहरालाई सर्वोच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ८, २०७६

हत्याका घटना स्मरण गराउँदै कांग्रेसले सोध्यो : सुरक्षाको प्रत्याभूति कहिले गर्ने ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा नागरिकले सुरक्षाको अनभूति गर्न नपाएको आरोप लगाएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ८, २०७६

यातायात कर्मचारीलाई सय रुपैयाँ घुस खाएको मुद्दा, ३८ जनाविरुद्ध आरोपपत्र दायर

प्रयोगात्मक परीक्षामा फेल भएका एक हजार दुई सय ८४ जनालाई सवारी चालक अनुमतिपत्र जारी गरेको अभियोगमा दुई प्रहरी अधिकृतसहित आयोगले ३८ कर्मचारीविरुद्ध आइतबार मुद्दा दायर गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ८, २०७६

‘राज्यले प्रतिबद्धता कार्यान्वयन नगर्दा दण्डहीनता बढ्यो’

मानवाधिकारकर्मी तथा न्याय क्षेत्रका जानकारहरुले दण्डहीनता अन्त्यका लागि राज्यका तर्फबाट गरिएका प्रतिबद्धता कार्यान्वयन हुनुपर्नेमा दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ८, २०७६

रानी–धरान ६ लेन सडकमा एकरुपता ल्याउन मुख्यमन्त्रीसँग माग

नेपाल समय संवाददाता | आइतबार, मंसिर ८, २०७६

ओली निकट अन्सारीको पक्राउको माग गर्दै अनेरास्ववियुको प्रदर्शन

नेशनल मेडिकल कलेजका सञ्चालक बसरुद्धि अन्सारीलाई पक्राउ गर्न सत्तारुढ दल नेकपाको भ्रातृ संगठन अनेरास्ववियुले वीरगंजमा प्रदर्शन गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ८, २०७६