मंगलबार, कात्तिक ३, २०८३

समाज


मेडिकल कलेज सञ्चालकलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन

विद्यार्थीबाट अवैध रुपमा उठाएको रकम फिर्ता गर्न अटेर गरेका मेडिकल कलेज सञ्चालहरुलाई पक्राउ गर्न सरकारले प्रहरीलाई निर्देशन दिएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १०, २०७६

वीरको जग्गा व्यक्तिको नाममा, छानबिन प्रतिवेदन लुकाइयाे

वीर अस्पतालको देशभर १४ हजार रोपनी जग्गा रहेकोमा काठमाडौं उपत्यका भित्रका महत्वपूर्ण स्थानका जग्गा व्यक्तिको नाममा पुगेकाे छ । छानबिन समितिले २०६७ सालमै प्रतिवेदन बुझाएपनि उक्त प्रतिवेदन गोप्य राखिएको छ...
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १०, २०७६

रामजानकी विवाह महोत्सवको तयारी पूरा, राष्ट्रपति भण्डारी सहभागी हुने

रामजानकी विवाहोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ९, २०७६

मसलाको कहानी : विश्व जोड्ने मार्गदेखि उपनिवेशवादसम्म

मसला खोज्ने अभियानमा युरोपबाट पूर्वतर्फ लाग्न चाहेका क्रिस्टोफर कोलम्बस बाटो बिराएर पश्चिमतर्फ लाग्दा अमेरिकी महादेश पुगे र त्यस क्षेत्रलाई नै अधीनस्थ गरे ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ९, २०७६

विरामीलाई बलात्कार गर्न खोज्ने डाक्टर पक्राउ

ललितपुरको मेडिसिटी अस्पतालका एक डाक्टर बलात्कारको आरोपमा पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ९, २०७६

कृषि विकास बैंकका तत्कालिन शाखा प्रवन्धकसहित ८ जनाविरुद्ध मुद्दा

कृषि विकास बैंक शाखा कार्यालय स्वयम्भूका शाखा प्रबन्धक भरतबहादुर बानियाँसहित आठ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ९, २०७६

बढी शुल्क फिर्ता गर्न मेडिकल कलेजलाई सरकारको २४ घण्टे अल्टिमेटम

सरकारले तोकेको भन्दा बढी शुल्क असुलेका मेडिकल कलेजलाई २४ घण्टाभित्र फिर्ता गर्न सरकारले अल्टिमेटम दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ९, २०७६

मेडिकल कलेजबाट अवैध शुल्क फिर्ता नगराए सत्याग्रहः डा. केसी

नेपाल समय संवाददाता | सोमबार, मंसिर ९, २०७६

हर्नमा कडाइ गर्दै ट्राफिक, एकैदिनमा १८८ चालक कारबाहीमा

नेपाल समय संवाददाता | सोमबार, मंसिर ९, २०७६

‘नेपाल भ्रमण वर्ष २०२०’को दशरथ रंगशालामा यस्तो हुनेछ भव्य उद्घाटन

‘नेपाल भ्रमण वर्ष २०२०’ को उद्घाटन त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट गरिने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ९, २०७६

चुरे क्षेत्रको राणाकालीन गर्भा दरबार जीर्ण बन्दै

कैलालीको चुरे गाउँपालिकास्थित खैरालामा रहेको राणाकालीन गर्भा दरबार संरक्षणको अभावमा जीर्ण बनेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ९, २०७६

बढी शुल्क लिने मेडिकल कलेजलाई होला त कारबाही?

विद्यार्थीहरुसँग उठाइएको अतिरिक्त शुल्क फिर्ता गर्न सरकारले मेडिकल कलेज सञ्चालकलाई दिएको समय सोमबार अर्थात आज सकिँदैछ। तर, सञ्चालकहरुले रकम फिर्ता गरेका छैनन् भने फिर्ता गर्ने पक्षमासमेत देखिएका छैनन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ९, २०७६

भट्टराई र पौडेलबीच नै मुख्य प्रतिस्पर्धा, रजनी भन्छिन्– पोखरेली विकल्पको खोजीमा छन्

साझा पार्टीले कांग्रेस र नेकपाबीच कडा प्रतिस्पर्धा हुने बताएको छ। उम्मेदवारसँगै साझा पार्टीका नेता–कार्यकर्ताहरु आफ्नो पक्षमा जनमत पार्न मतदाता भेटघाट कार्यक्रममा व्यस्त छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ९, २०७६

उपेन्द्र यादवले गरे पदभार ग्रहण

उपप्रधान तथा कानूनमन्त्री उपेन्द्र यादवले पदभार ग्रहण गरेका छन्। यादवले सोमबार दिउँसो पदभार ग्रहण गरेका हुन्। पोखराबाट काठमाडौं फर्किए पछि उनी पदभार ग्रहण गर्न निजी गाडी चढेर मन्त्रालय प्रवेश गरेका...
नेपाल समय संवाददाता | सोमबार, मंसिर ९, २०७६

अहिलेको सरकार सामन्ती राणाशासनको नयाँ सस्करण : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारलाई सामन्ती राणाशासनको नयाँ संस्करणको संज्ञा दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ९, २०७६

त्रिचन्द्र कलेज प्रमुख न्यौपाने कुटिए

शुल्क फिर्ता नगरेको भन्दै त्रिचन्द्र कलेजका प्रमुखलाई विद्यार्थीले कुटपिट गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ९, २०७६

एक किलो सुनसहित दुई महिला पक्राउ

प्रहरीले रसुवागढी नाकाबाट करिब एक किलोग्राम सुनसहित दुई महिलालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ९, २०७६

अरुको ज्यान जोगाउन खोज्दाखोज्दै आफैं गए चेतनाथ

“प्राधिकरणले बेलैमा सुनिदिएको भए चेतनाथ दुर्घटनामा पर्ने थिएनन्। लापरबाहीका कारण उनको ज्यान गयो।”
नेपाल समय संवाददाता | सोमबार, मंसिर ९, २०७६