मंगलबार, कात्तिक ३, २०८३

समाज


नक्कली डाक्टरको उपचारबाट बाँकेमा २ जनाको ज्यान गयो

नक्कली चिकित्सकको उपचारबाट बाँकेको नरैनापुर गाउँपालिकामा दुई जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १०, २०७६

उपभोक्ता समितिको मिलोमतोमा भ्रष्टाचार, ९० करोड भुक्तानी बाँकी

कर्मचारी र उपभोक्ता समितिको मिलोमतोमा प्रदेश २ का विभिन्न योजनामा अनियमितता भएको छ। एउटै योजनाका लागि तीनवटा मन्त्रालयले रकम निकासा गरेको समेत पाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १०, २०७६

बानेश्वरमा ठक्कर दिएर डाक्टर मार्ने बस र चालक रामेछापबाट पक्राउ

नयाँ वानेश्वरमा डाक्टरलाई ठक्कर दिएर भागेको बस र चालकलाई प्रहरीले रामेछापबाट पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १०, २०७६

भारतीयलाई नागरिकता दिने सहायक प्रजिअसहित ६ जनाविरुद्ध मुद्दा

गैरनेपालीलाई वंशजको आधारमा नागरिकताको प्रमाणपत्र दिने जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारीसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १०, २०७६

भारतको नयाँ नक्साको विरोधमा उत्रिएका विप्लव निकटका ६ विद्यार्थी पक्राउ

भारतले हालै सार्वजनिक गरेको आफ्नो राजनीतिक नक्सामा नेपाल भूमि पारेको भन्दै विरोधमा उत्रिएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीका ६ विद्यार्थी पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १०, २०७६

पोर्चुगलमा ३० हजार नेपाली, कतिपयको बास सडकमा

नेपाल समय संवाददाता | मंगलबार, मंसिर १०, २०७६

प्रदेशको राजधानी र नाम छिटो टुङ्ग्याउनुस्ः दाहाल

नेपाल समय संवाददाता | मंगलबार, मंसिर १०, २०७६

‘गम्भीर अपराध लुकाउने कार्यले उन्मुक्ति पाइन्न’

इन्टरनेसनल कमिसन अफ जुरिस्ट, एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स् वाच र ट्रायल इन्टरनेसनलले द्वन्द्व अन्त्यका विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १४ वर्ष सम्म पनि दण्डहीनता व्याप्त रहेको भन्दै चिन्ता जनाएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १०, २०७६

बलात्कार प्रयास आरोपमा पक्राउ परेका चिकित्सक अदालत पेश

बलात्कार प्रयासको आरोपमा पक्राउ परेका मेडिसिटी अस्पतालका चिकित्सक डा. रोहितकुमार झालाई अदालत पेश गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १०, २०७६

प्रधानमन्त्री ओलीको एपेन्डिक्स अपरेसन सफल

नेपाल समय संवाददाता | मंगलबार, मंसिर १०, २०७६

अत्यधिक रक्तश्रावले सुत्केरीको ज्यान गयो

नेपाल समय संवाददाता | मंगलबार, मंसिर १०, २०७६

सम्पर्कविहीन स्वास्थ्य सचिव डब्लूएचओमा जागिरे !

पदबाट राजीनामा दिएर सम्पर्कविहीन भएकी उनले नयाँदिल्लीस्थित डब्लूएचओको दक्षिण एसियाली क्षेत्रीय कार्यालयमा वरिष्ठ अफिसरमा नाम निकालेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १०, २०७६

मोटरसाइकल दुर्घटनामा मृत्यु

बाँकेको चिसापानीमा सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १०, २०७६

मोहनापुल-अत्तरिया ६ लेन सडक कालोपत्रे सुरु

निर्माणाधीन मोहना-अत्तरिया ६ लेन सडकमा कालोपत्रे सुरु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १०, २०७६

उपचारका लागि प्रधानमन्त्री टिचिङ अस्पतालमा

तेस्रो पटक हेमोडायलिसिस गरिएका ओली नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुगेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १०, २०७६

एकै दिन दुई हजार सवारी चालक कारवाहीमा

उपत्यकामा एकै दिन दुई हजारभन्दा बढी सवारी चालक कारवाहीमा परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १०, २०७६

मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशन, काम चोर ठेकेदारलाई नछाड्नुस्

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालय मातहत निकायका विकास आयोजनाको कामलाई प्रभावकारी र परिणाममुखी बनाउन निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १०, २०७६

चरेससहित दुई युवक पक्राउ

रुकुमपूर्वमा लागुऔषध चरेससहित दुई युवक पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १०, २०७६

सुन्दरीजलको ड्याममा रोलर पल्टियो, चालकको मृत्यु

गोकर्णेश्वर नगरपालिकामा पर्ने सुन्दरीजलमा ड्याममा रोलर पल्टिदा चालकको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १०, २०७६

गोकुलेश्वर विमानस्थल निर्माण यसै वर्ष सुरु

सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलाको गोकुलेश्वर विमानस्थल चालू आर्थिक वर्षभित्रै निर्माण सुरु हुने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १०, २०७६