आइतबार, साउन ३१, २०८३

उपचारका लागि प्रधानमन्त्री टिचिङ अस्पतालमा

तेस्रो पटक हेमोडायलिसिस गरिएका ओली नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुगेका हुन्।
 |  मंगलबार, मंसिर १०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १०, २०७६

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली केही बेरअघि त्रिवि शिक्षण (टिचिङ) अस्पताल गएका छन्।

तेस्रो पटक हेमोडायलिसिस गरिएका ओली नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुगेका हुन्।

उनको उपचार अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्स्सप्लान्ट सेन्टरमा भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेपाल समयलाई बताए।

यसअघि तीनपटक ग्रान्डी अस्पतालमा उनको हेमोडायलिसस गरिएको थियो । गत भदौमा ओलीले सिंगापुर पुगेर मिर्गौलाको उपचार गराएका थिए।

 

 

प्रकाशित: Nov 26, 2019| 04:05 मंगलबार, मंसिर १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।