सोमबार, कात्तिक २, २०८३

समाज


‘प्रचण्डले उमेर र उचाइले नसुहाउने कुरा बोल्नुभो’

नेपाल समय संवाददाता | बुधबार, मंसिर ११, २०७६

‘देउवाजीले ठाडै झुटो बोल्नुभो, हत्केलाले सूर्य छेक्न खोज्‍नुभो’

आगामी शनिबार हुन लागेको उपनिर्वाचनका लागि मौन अवधि सुरु हुनुअघि निर्वाचनमा होमिएका सबैजसो राजनीतिक दलले चुनावी सभा आयोजना गरेका छन् ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ११, २०७६

पत्रकार खड्काको अस्थिपञ्जरको वैज्ञानिक परीक्षण गर्न माग

नेपाल समय संवाददाता | बुधबार, मंसिर ११, २०७६

नेकपाको चुनावी सभामा बम विस्फोट

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चुनावीसभा भइरहेको स्थान नजिक बम विस्फोट भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ११, २०७६

अतिक्रमित भूमि फिर्ताका लागि कञ्चनपुरमा हस्ताक्षर अभियान

कञ्चनपुरमा कालापानी, लिपुलेक र लिम्पियाधुरा रक्षाका लागि हस्ताक्षर अभियान सुरु गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ११, २०७६

अब बनगाडमा बग्ने छैनन् गाडी

मंगलबारदेखि बनगाड खोलामा पुल बनेर सञ्चालनमा आएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ११, २०७६

प्रधानमन्त्री बिरामी भएपछि महासंघको धर्ना स्थगित

नेपाल समय संवाददाता | बुधबार, मंसिर ११, २०७६

स्कुलमा पूर्वप्रअ मास्केको सालिक

राजधानीको विश्व निकेतन माविका पूर्वप्रअ गम्भीरमान मास्केको अर्धकदको सालिक स्थापना अन्तिम चरणमा पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ११, २०७६

कांग्रेस सभापति देउवाले भेटे प्रधानमन्त्री ओलीलाई

नेपाल समय संवाददाता | बुधबार, मंसिर ११, २०७६

कांग्रेसबाट निर्वाचित वडाध्यक्ष नेकपा गएपछि ...

नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । डिलाशैनी गाउँपालिका ...
नेपाल समय संवाददाता | बुधबार, मंसिर ११, २०७६

प्रधानमन्त्रीकाे स्वास्थ्यमा सुधार, कुराकानी गर्न थाले

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा निरन्तर सुधार देखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ११, २०७६

वैशाखमा सक्नेगरी रानीपोखरी पुनर्निर्माण हुँदै

नेपाल समय संवाददाता | बुधबार, मंसिर ११, २०७६

दाङमा पुरुषभन्दा महिला मतदाता बढी

नेपाल समय संवाददाता | बुधबार, मंसिर ११, २०७६

उपनिर्वाचनका लागि कास्कीका विद्यालयमा तीन दिन बिदा

नेपाल समय संवाददाता | बुधबार, मंसिर ११, २०७६

उपनिर्वाचन : के–के गर्न पाइँदैन मौन अवधिमा ?

नेपाल समय संवाददाता | बुधबार, मंसिर ११, २०७६

गुल्मीमा जिप दुर्घटना : एकको मृत्यु, चार घाइते

गुल्मीको सत्यवतीमा मंगलवार राति जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने चार घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ११, २०७६

चुनाव प्रचारप्रसारको आज अन्तिम दिन, कहाँ कसको चुनावी सभा ?

नेपाल समय संवाददाता | बुधबार, मंसिर ११, २०७६

श्रीमतीलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा शिक्षक पक्राउ

कञ्चनपुरको बेलौरी नगरपालिका–६ खैरना स्थायी घर भएका शिक्षक आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ परेका छन् ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ११, २०७६