सोमबार, कात्तिक २, २०८३

समाज


मेलम्चीमा ठगिएका कामदारलाई भुक्तानी

मेलम्ची खानेपानी आयोजनामा पीडित कामदारलाई सरकारले भुक्तानी दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १२, २०७६

विजयबाबु स्मृति पत्रकारिता पुरस्कार ध्रुवहरि अधिकारीलाई

नेपाल समय संवाददाता | बिहीबार, मंसिर १२, २०७६

सिडिओ र एसपीकै अगाडि बम विस्फोट

मंसिर १४ गते हुन लागेको उप निर्वाचनमा नेकपाको तर्फबाट गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदार बनेका विक्रम यादवको वडा नं ४ मा रहेको घरमा बम विस्फोट भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १२, २०७६

नेपाललाई जलमार्गजडित मुलुक बनाउन सहमति

सरकारले ‘भूमिसम्बन्धी एकीकृत विधेयक’ तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ। यही मङ्सिर ५ गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए। उनले भने “भूमिमार्फत उत्पादन...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १२, २०७६

अझै लागू भएन भन्सारमा कारोबार मूल्य

भन्सार विभागले १६ साउनमा आयोजना गरेको कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कारोबार मूल्यका आधारमा भन्सार मूल्य नतोकिएको गुनासो गरे।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १२, २०७६

बिजनेस नहुँदा सुदूरपश्चिम प्रदेशसभा सञ्चालन हुन सकेन

नेपाल समय संवाददाता | बिहीबार, मंसिर १२, २०७६

२५ हजार घुससहित वडासचिव पक्राउ

२५ हजार घुससहित वडासचिव पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठामाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ का वडासचिव दिनेश बास्कोटा रहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १२, २०७६

प्रधानमन्त्री ३ दिन आईसियुमै रहने, डायलासीस गरिरहनु पर्ने भएकाले डिस्चार्ज अनिश्चित

प्रधानमन्त्री केपी शर्मा ओली अझै कम्तीमा ३ दिन सघन उपचार कक्ष (आईसियु) मा बस्नुपर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १२, २०७६

एसिड बिक्रीमा नियमन गर्न एम्नेस्टीको अभियान

हरेक वर्ष सञ्चालन हुने एम्नस्टी इन्टरनेसनलको पत्र लेखन अभियानमा एम्नेस्टीका संसारभरका सदस्य र समर्थकले अधिकार उल्लङ्घनमा परेका वा अधिकार उल्लङ्घनको जोखिममा रहेकाका लागि पत्र लेख्ने गर्दछन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १२, २०७६

हुम्ला टिप्पर दुर्घटनाका घाइतेको १६ घण्टापछि उद्धार, मृतकको संख्या चार पुग्यो

हुुम्लामा हिजो भएको टिप्पर दुर्घटनाका घाइतेलाई १६ घण्टापछि उद्धार गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १२, २०७६

स्वास्थ्यलाभको कामना गर्नेलाई प्रधानमन्त्रीले दिए धन्यवाद

नेपाल समय संवाददाता | बिहीबार, मंसिर १२, २०७६

साढे ६ लाखकाे मोटरसाइकल ‘टेष्ट राइड’ बाट नफर्केपछि...

नेपाल समय संवाददाता | बिहीबार, मंसिर १२, २०७६

प्रधानमन्त्री ओलीकाे स्वास्थ्यमा निरन्तर सुधार

नेपाल समय संवाददाता | बिहीबार, मंसिर १२, २०७६

अर्घाखाँची बस दुर्घटना : १० मृतकको सनाखत

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६, नरपानी रातामाटामा बुधबार भएको बस दुर्घटनामा परी ज्यान गुमाउने १९ जनामध्ये १० को सनाखत भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १२, २०७६

एक वर्षमा सकियो ३० प्रतिशत काम, पूरा होला अर्को वर्ष ?

नेपाल समय संवाददाता | बिहीबार, मंसिर १२, २०७६

विष्फोटक पदार्थ उत्पादनमा नेपाल आत्मनिर्भर

विकासका ठूला परियोजनाको पूर्वाधार तयार गर्नलाई अति आवश्यक पर्ने इमल्सनलाई विशेषगरी ठूला जलविद्युत् आयोजना तथा सडक पूर्वाधारका सुरुङमार्ग तथा हिमाली तथा पहाडी भेगमा अत्यन्त कठिन सडक निर्माणमा चट्टानका भिर फोर्नेलगायतका...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १२, २०७६

अदालतको आदेशविपरीत इँटा उत्पादन

अदालतको आदेशको अवज्ञा गर्दै नमोबुद्ध नगरपालिका-२, भकुण्डेस्थित सत्यनारायण ब्रिक इण्ड्रस्ट्रिज प्रालिले इँटा उत्पादन तथा बिक्री वितरण थालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १२, २०७६