सत्तापक्षले उपनिर्वाचनका लागि जारी आचारसंहिता उल्लङ्घन गरेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पत्रकार सम्मेलनको आयोजना गर्दैछ। उपनिर्वाचन नजिकिँदै गर्दा कर्मचारी सरुवादेखि निर्वाचनलाई प्रभावित गर्ने कार्य सत्तापक्षबाट भएको आरोप कांग्रेसले लगाउँदै...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १३, २०७६