आइतबार, साउन ३१, २०८३

प्रदेश–२ मा दुई दिन सार्वजनिक विदा

 |  शुक्रबार, मंसिर १३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १३, २०७६

जनकपुरधाम । प्रदेश सरकारले दुई दिन सार्वजनिक विदा दिने घोषणा गरेको छ । रामजानकी विवाहोत्सव र बाराको गढीमाई मेलाको अवसरमा प्रदेश सरकारले दुई दिन विदा दिने घोषणा गरेको हो ।

रामजानकी विवाहोत्सवको अवसरमा १५ गते र गढीमाई मेलाको अवसरमा १७ मगते विदा दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

रामजानकी विवाहोत्सवको अवसरमा सार्वजनिक विदा दिनेबारे प्रदेश सरकारले यसअघि नै आफ्नो क्यालेण्डरमा समावेश गरिसकेको छ भने गढीमाई मेलाको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

प्रकाशित: Nov 29, 2019| 06:12 शुक्रबार, मंसिर १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।