आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मंसिर १५ र २४ गते उपत्यकामा सवारी जोर बिजोर प्रणाली लागू गरिने

मंसिर १५ र २४ गते उपत्यकामा सवारी जोर बिजोर प्रणाली लागू गरिने

१३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको ट्राफिक व्यवस्थापनका लागि मंसिर १५ र २४ गते उपत्यकामा सवारीमा जोर बिजोर प्रणाली लागू गरिने भएको छ।
 |  शुक्रबार, मंसिर १३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १३, २०७६

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको ट्राफिक व्यवस्थापनका लागि मंसिर १५ र २४ गते उपत्यकामा सवारीमा जोर बिजोर प्रणाली लागू गरिने भएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सागको ट्राफिक व्यवस्थापनका लागि प्रतियोगिताको उद्घाटन र समापनका दिन सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्न लागेको हो।

महाशाखाका अनुसार मंसिर १५ बिजोर र २४गते जोर नम्बर भएका सवारी साधन मात्र रिङरोडभित्र चल्न पाउनेछन्।

जोर बिजोरको गणना अन्तिम अंकबाट निर्धारण हुनेछ।

यो नियम सार्वजनिक र निजी सवारी साधनको हकमा लागू हुने महाशाखाले जनाएको छ।

 

 

प्रकाशित: Nov 29, 2019| 03:42 शुक्रबार, मंसिर १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।