आइतबार, साउन ३१, २०८३

दैलेखमा गाडी दुर्घटना, तीनको मृत्यु

दैलेखमा गाडी दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।
 |  शुक्रबार, मंसिर १३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १३, २०७६

सुर्खेत- दैलेखमा गाडी दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।

दैलेख प्रहरीका अनुसार सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको भे१ज १०२९ नम्बरको फोर्स (हाइस) गाडी बिहान ११ बजे गुराँस गाउँपालिका–४ मुग्रामा दुर्घटना भएको हो।

दुर्घटनामा सात जना घाइते भएका छन्।

दैलेखका डिएसपी हरिबहादुर ओलीका अनुसार घाइतेको उद्धारका लागि प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्य नेतृत्वको टोली घटनास्थलतर्फ लागेको छ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित: Nov 29, 2019| 06:42 शुक्रबार, मंसिर १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।