सोमबार, कात्तिक २, २०८३

समाज


रोल्पाको थवाङमा नेकपा उम्मेदवार विजयी

उपनिर्वाचन अन्तर्गत रोल्पाको थवाङ–१ को वडाध्यक्षमा सत्तारुढ नेकपाका उम्मेदवार विजयी भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न : ६५ प्रतिशत मतदान

उपनिर्वाचनअन्तर्गत शनिबार देशका विभिन्न ठाउँमा भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

रामजानकी विवाह महोत्सव : मटकोर सम्पन्न, भोलि वैवाहिक कार्यक्रम

रामजानकी विवाह महोत्सवअन्तर्गत शनिबार मटकोर विधि सम्पत्र भएको छ। मिथिला परम्पराअनुसार विवाहपूर्व मनाइने मटकोर विधि गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

कार्यकर्तालाई सजग रहन देउवाको निर्देशन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान भएको स्थानहरुमा कार्यकर्तालाई सजग रहन निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

कुकुरको तातो र बोराको विस्तारामा सडकको बास

दिनभर कुनै न कुनै काम गर्ने रात परेपछि मदिरा खाएर सडकमा सुत्ने वर्षाैँदेखिको दैनिकी हो। गन्ती गर्दा यसरी लस्करै सुतेका ४३ जना भेटिए।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

कास्कीमा महिला मतदाता बढी, मतगणना आजै रातिबाट

नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

श्रम स्वीकृतिका लागि भोलिदेखि इ–टोकन

वैदेशिक रोजगारीसँग सम्बन्धित प्रक्रियालाई पूर्णतयाः अनलाइन प्रणालीमा लैजाने योजनाअन्तर्गत वैदेशिक रोजगार विभागले भोलि (आइतबार) देखि श्रम स्वीकृतिका लागि अनलाइनबाटै टोकन लिने व्यवस्था गर्दैछ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

सल्यान उपनिर्वाचन : कुमाख- ५ मा ६१ प्रतिशत मतदान

सल्यानको कुमाख गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षको लागि शनिबार भएको उपनिर्वाचनमा ६१ प्रतिशत मत खसेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

युवालाई विदेशको सपना देखाएर करोडौं ठग्ने नटवरलाल

नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

उपनिर्वाचन : कहाँ कति मत खस्यो ?

प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका लागि आज भइरहेको उपनिर्वाचनमा उत्साहजनक सहभागिता देखिएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

अनुमति नलिएका डेढ सय सवारीसाधन प्रहरीको नियन्त्रणमा

नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

लमजुङमा मतदान केन्द्र नजिकै विस्फोट

मतदान सुरु भएपछि सुन्दरबजार नगरपालिका-२ को मतदान केन्द्र नजिकै विस्फोट भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

कट्टुभित्र राखेर लागुऔषध तस्करी

कट्टुभित्र लागुऔषध (ब्राउनसुगर) राखेर ओसारपसार गर्दैगर्दा सुर्खेतमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दियाको मधुबन नगरपालिका-५ शान्तिपुरका दिनेश थापा रहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

कास्की-२ मा भट्टराईले गरिन् मतदान

कास्की-२ मा जारी उपनिर्वाचनमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराईले मतदान गरेकी छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

संक्रमणबाट जोगाउन ओलीलाई केही दिन आईसीयूमै राखिने

प्रधानमन्त्री केपी शर्मा ओलीलाई अझै केही दिन आईसीयूमा राखिने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

प्रदेश १ मा दस जनप्रतिनिधि चुन्न मतदान हुँदै

प्रदेश १ मा १० जनप्रतिनिधि चुन्न उपनिर्वाचन जारी छ। ३ स्थानीय सरकार प्रमुख र ७ वडा अध्यक्ष चुन्न बिहान ७ बजेबाट मतदान भइरहेको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

महोत्तरीमा चुनाव शान्तिपूर्ण

महोत्तरीको पिपरा गाउँपालिकामा शान्तिपूर्ण रुपमा मतदान जारी छ। मतदानमा वृद्ध, युवा तथा महिलाको उत्साहजनक सहभागिता देखिएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

साझा पार्टीका उम्मेदवार प्रधानले गरे मतदान

भक्तपुर प्रदेशसभा (ख) बाट साझा पार्टीका उम्मेदवार सुरज प्रधानले मतदान गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

कास्कीको मतदानस्थलमा बम विस्फोट

कास्की क्षेत्र नम्बर २ को एक मतदानस्थलमा शनिबार बम विस्फोट भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

कास्कीमा मतदाताको उत्साह

प्रतिनिधिसभा सदस्य पदका लागि कास्की क्षेत्र नं २ का सबै मतादान स्थलमा आज बिहान ७ बजेदेखि नै मतदान सुरु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६