आइतबार, साउन ३१, २०८३

कार्यकर्तालाई सजग रहन देउवाको निर्देशन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान भएको स्थानहरुमा कार्यकर्तालाई सजग रहन निर्देशन दिएका छन्।
 |  शनिबार, मंसिर १४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १४, २०७६

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान भएको स्थानहरुमा कार्यकर्तालाई सजग रहन निर्देशन दिएका छन्।

उपनिर्वाचनको मतदान प्रक्रिया सम्पन्न भएलगतै कांग्रेसले विज्ञप्ति जारी गर्दै मतदाताहरुलाई आभार प्रकट गरेको छ।

साथै आफ्ना नेता तथा कार्यकर्ताहरुलाई सभापति देउवाले मतगणना नहुन्जेलसम्म सजग रहन निर्देशन दिएका छन्।

कांग्रेसले अघिल्लो निर्वाचनसहित अहिलेको उपनिर्वाचन पनि निस्पक्ष ढंगले हुन नसकेको उल्लेख गर्दै नेकपा सरकारले सत्ताको दुरुपयोग, भौतिक आक्रमण जस्ता घटना घटाएको आरोप लगाएको छ।

सरकारी पक्षको असहयोगका बाबजुद पनि निर्वाचन सफल बनाउने निर्वाचन आयोग, कर्मचारी तथा सञ्चारकर्मीलाई कांग्रेसले धन्यवाद ज्ञापन गरेको छ।

प्रकाशित: Nov 30, 2019| 12:54 शनिबार, मंसिर १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।