आइतबार, साउन ३१, २०८३

लमजुङमा मतदान केन्द्र नजिकै विस्फोट

मतदान सुरु भएपछि सुन्दरबजार नगरपालिका-२ को मतदान केन्द्र नजिकै विस्फोट भएको छ।
 |  शनिबार, मंसिर १४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १४, २०७६

लमजुङ- जिल्लाकाे सुन्दरबजार नगरपालिका-२ को मतदान केन्द्र नजिकै विस्फोट भएको छ।

लमजुङका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङका अनुसार मतदान केन्द्र महेन्द्र मन्दिर माविबाट एक सय ५० मिटर नजिकै बिहान ९ बजेर ५५ मिनेटमा टाइम बम विस्फोट भएको हो।

उनले बम विस्फोटबाट कुनै क्षति नभएको र मतदान केन्द्रको सुरक्षा व्यवस्था थप चुस्त पारिएको बताए।

अहिले उक्त क्षेत्रमा मतदान चलिरहेकाे छ।

 

 

प्रकाशित: Nov 30, 2019| 07:33 शनिबार, मंसिर १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।