आइतबार, साउन ३१, २०८३

कास्कीको मतदानस्थलमा बम विस्फोट

कास्की क्षेत्र नम्बर २ को एक मतदानस्थलमा शनिबार बम विस्फोट भएको छ।
 |  शनिबार, मंसिर १४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १४, २०७६

काठमाडौं- कास्की क्षेत्र नम्बर २ को एक मतदानस्थलमा शनिबार बम विस्फोट भएको छ।

पोखरा महानगरपालिका–९, नयाँबजारस्थित नवप्रभात माविमा रहेको मतदान केन्द्रमा बम विस्फोट गरिएको हो।

बिस्फोटबाट कुनै क्षति नभएको र सुरक्षा व्यवस्था चुस्त पारिएको प्रहरीले जनाएको छ। 

विस्फोटपछि उक्त मतदानस्थलमा २० मिनेट मतदान रोकिएको थियो ।

मतदान स्थलमा माथिबाट बम फालिएको प्रत्यक्षदर्शीले बताएका छन्। 

कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन भइरहेको छ।

प्रकाशित: Nov 30, 2019| 03:04 शनिबार, मंसिर १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।