आइतबार, साउन ३१, २०८३

साझा पार्टीका उम्मेदवार प्रधानले गरे मतदान

भक्तपुर प्रदेशसभा (ख) बाट साझा पार्टीका उम्मेदवार सुरज प्रधानले मतदान गरेका छन्।
 |  शनिबार, मंसिर १४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १४, २०७६

भक्तपुर- भक्तपुर प्रदेशसभा (क)बाट साझा पार्टीका उम्मेदवार सुरज प्रधानले मतदान गरेका छन्।

उनले सूर्यविनायक नपा–३ स्थित वडा कार्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन्।

जारी उपनिर्वाचनअन्तर्गत प्रदेशसभा (क)का ५४ मतदान केन्द्रमा बिहान ७ बजेबाट मतदान सुरु भएको छ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले शान्तिपूर्णरूपमा मतदान भइरहेको जानकारी दिए। मतदान शान्तिपूर्णरूपमा सम्पन्न गराउन सुरक्षा व्यवस्था चुस्त पारिएको उनको भनाइ छ।

यस क्षेत्रमा नौ राजनीतिक दलका नौ उम्मेदवार र १० स्वतन्त्रसहित कूल १९ उम्मेदवार चुनावी मैदानमा छन्।

आज देशभरका ३७ जिल्लामा तीनै तहका ५२ पदमा उपनिर्वाचन भइरहेको छ।

प्रकाशित: Nov 30, 2019| 03:51 शनिबार, मंसिर १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।