सोमबार, कात्तिक २, २०८३

समाज


पोखरामा माटोको ढिस्को पुरिएर सल्यानका पाँच मजदुरको मृत्यु

पोखरामा महानगरपालिका–१२ मौजामा सडक खन्ने क्रममा बाटोको ढिस्कोमा पुरिएर सल्यानका पाँच मजदुरको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १५, २०७६

कास्की-२ अपडेट : नेकपा ४ हजार ५८३ मतले अगाडि

कास्की क्षेत्र नं २ मा नेकपाले दोब्बर भन्दा धेरै मतले अग्रता लिएको छ । ताजा मतपरिणाम अनुसार नेकपाकी उम्मेदवार विद्या भट्टराईले ...
नेपाल समय संवाददाता | आइतबार, मंसिर १५, २०७६

३९ वडाको मतपरिणाम : नेकपा २२, कांग्रेस ११, राजपा र समाजवादी ३–३ वडामा निर्वाचित

शनिबार सम्पन्न उपनिर्वाचनअन्तर्गत ३९ वडाअध्यक्ष पदको मतपरिणाम सार्वजनिक भएको छ। मतपरिणाम अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कांग्रेसभन्दा दोब्बर स्थानमा निर्वाचित भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १५, २०७६

प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना जारी, को कहाँ अगाडि ?

शनिबार भएको उपनिर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा मतगणना कार्य तीव्र गतिमा अगाडि बढाइएको छ। प्रारम्भिक मत परिणामअनुसार
नेपाल समय संवाददाता | आइतबार, मंसिर १५, २०७६

उपनिर्वाचन : धरानमा तीन वडाको मतगणना सकियो, नेकपा १७ मतले अगाडि

धरान उपमहानगरपालिकाकाे मेयर पदका लागि भएको उपनिर्वाचनको मतगणना चलिरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १५, २०७६

आमाकाे शव बोकेर फर्किंदा परिवारै सखाप

शव बोकेर विराटनगरबाट उदयपुर फर्किंदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १५, २०७६

नेकपा २१, कांग्रेस ७, राजपा र समाजवादी २-२ वडामा विजयी

शनिबार सम्पन्न उपनिर्वाचनअन्तर्गत ३२ स्थानमा वडाअध्यक्ष पदका लागि भएको चुनाव परिणाम सार्वजनिक भएको छ। जसमा नेकपाका उम्मेदवारले २१ वडामा विजयी हासिल गरेको छ। यस्तै, कांग्रेसले ७, राजपा र समाजवादीले २–२...
नेपाल समय संवाददाता | आइतबार, मंसिर १५, २०७६

कास्की–२ मा नेकपाको अग्रता, विद्या ११ सय ६८ मतले अगाडि

निकै चासोका साथ हेरिएको कास्की क्षेत्र नम्बर २ मा नेकपाकी उम्मेदवार विद्या भट्टराईले अग्रता लिएकी छन् ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १५, २०७६

चितवनको दुबै वडामा कांग्रेसका उम्मेदवार निर्वाचित

चितवनको खैरहनी नगरपालिका वडा नम्बर ४ र ५ मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

गढीमाई –२ मा कांग्रेसका श्रेष्ठ विजयी

रौतहटको गढीमाई नगरपालिका–२ मा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

प्रदेश १: तीन स्थानमा नेकपाका उम्मेदवार निर्वाचित

प्रदेश १ का स्थानीय तहको उपनिर्वाचनमध्ये तीन वडा अध्यक्षको चुनावी परिणाम सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

सप्तरीको छिन्नमस्ता–७ मा राजपा विजयी

सप्तरीको छिन्नमस्ता–७ मा नेकपालाई हराउँदै राजपाका उम्मेदवार निर्वाचित भएका छन् ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

सुर्नयामा कांग्रेस, मटिहानीमा राजपा निर्वाचित

बैतडीको सुर्नया गाउँपालिका- १ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

इन्द्रावती-५ र सुन्दरबजार-२ मा नेकपाका उम्मेदवार निर्वाचित

सिन्धुपाल्चोकको इन्द्रावती- ८ र लमजुङ्को सुन्दरबजार- २ मा नेकपाका उम्मेदवार निर्वाचित भएका छन् ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

सर्लाहीको हरिपुर्वामा समाजवादी निर्वाचित, नेकपाले गुमायो

सर्लाहीको हरिपुर्वा– १ मा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा समाजवादी पार्टीका उम्मेदवार निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

कुमाख-५, थबाङ- १ र पुनर्वास– ३ मा नेकपाका उम्मेदवार निर्वाचित

सल्यानको  कुमाख गाउँपालिका-५, कञ्चनपुरको पुनर्वास नगरपालिका- ३ र रोल्पाको थवाङ गाउँपालिका-१ को वडा अध्यक्षमा नेकपाका उम्मेदवार निर्वाचित भएका छन् ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

प्रधानमन्त्री ओलीलाई मोदीद्वारा स्वास्थ्य लाभको कामना

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

कञ्चनपुरको पुनर्वासमा नेकपा उम्मेदवार विजयी

पुनर्वास नगरपालिका–३ को वडाध्यक्षमा नेकपाका उम्मेदवार विजयी भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

सल्यानको कुमाखमा नेकपा उम्मेदवार विजयी

कुमाख गाउँपालिका ५ मा नेकपाका धर्मे बुढाथोकी ७ सय ९२ मत सहित बिजयी भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

खार्पुनाथ गाउँपालिकामा ८४ प्रतिशत मतदान

हुम्लाको खार्पुनाथ गाउँपालिकामा ८४ प्रतिशत मतदान भएको छ। कुल ३ हजार ३ सय ८७ मतदाता रहेको खार्पुनाथमा ८४ दशमलव ७ प्रतिशत अर्थात् २ हजार ८ सय ७९ मत खसेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६